Archives
now browsing by author
सुसेस दक्षिण कोरियाको साधारणसभा सम्पन्न
सिउल, २६ माघ । सुनुवार सेवा समाज दक्षिण कोरिया शाखाको प्रथम साधारणसभा सम्पन्न भएको छ । सालनाल कोरियन चाड विदाको अवसरमा राजधानी सऊलको तोङ्देमुनमा सम्पन्न भएको छ। साधारणसभाले कार्यसमितिमा केही हेरफेर गरी हुसन सुनुवारको अध्यक्षतामा १३ सदस्यीय समिति तथा २ जना सल्लाहकार चयन गरिएको कुरा सचिव हर्क सुनुवारले बताए ।
दक्षिण कोरियामा विभिन्न व्यवसाय, अध्ययन र रोजगारीको सिलसिलामा बसोबास गर्दै आएका सुनुवारहरु भेलामा उपस्थित भएका थिए ।
कोरिया रहेका सुनुवारहरुको हित एकताका लागि कोइँच सुनुवार भेषभूषा, कला संस्कृतिलाई त्यहाँका समुदायमाझ पहिचान बनाउन तथा विभिन्न संघ संस्थाहरुसँग हातेमालो गर्दै अघि बढ्नुपर्ने सल्लाहकार बालकृष्ण सुनुवारले बताए । संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै सचिव हर्क सुनुवारले स्थापनाको छोटो अबधिमा नै साधारणसभा गर्नुपरेकोले सोचेअनुरूप काम गर्न नसके पनि संस्थाको आन्तरिक मजबुतका लागि सुनुवारहरूको सहभागिता बढाउन जोड दिनुपर्ने बताए । संस्थाको कोषाध्यक्ष सुवास सुनुवारले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
देशमै सिमान्कृत समूहमा रहेका सुनुवारहरु दक्षिण कोरियाजस्तो मुलुकमा सुनुवार सेवा समाजको स्थापना गर्नु निकै चुनौतिपूर्ण भए पनि उत्साहका साथ हातेमालो गरेर अगाडि बढ्ने कुरा सुनुवार महिला सहभागिले पनि बताए ।
ेकार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष हुसन सुनुवारले विभिन्न पेशा, व्यावसाय तथा अध्ययनमा रहेका सुनुवारहरुले कार्यव्यस्तताका बाबजुत पनि अमूल्य समय दिइ उत्साहजनक उपस्थित भएकोमा धन्यवाद दिए ।
मह जोडीलाई साम्दे शेर्पा स्मृति पुरस्कार
समीर मुखिया सुनुवार, सुनुवार डट ओआरजी
काठमाडौं, २३ माघ । साम्द शेर्पा स्मृति पुरस्कार वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरिएको छ । त्यसैगरी साम्दे शेर्पा प्रतिभा पुरस्कार हास्यव्यंग्य कलाकार मनोज गजुरेल तथा साम्दे शेर्पा स्मृति पुरस्कार हास्य कलाकार पासाङ टी शेर्पालाई प्रदान गरिएको छ । शेर्पाको स्मृतिमा हास्य विधाका कलाकारद्वय मह जोडीलाई नगद रु. ३१,००० हजार तथा ट्रफी, मनोज गजुरेललाई नगद रु. १०,१११ तथा ट्रफी तथा पासाङ टी शेर्पालाई नगद रु. १०,१११ तथा ट्रफी प्रदान गरिएको छ ।
हिमालयन शेर्पा सांस्कृतिक केन्द्रद्वारा आयोजित कार्यक्रममा पुरस्कार छनौट समितिका संयोजक वरिष्ठ चलचित्र निर्देशक तथा निर्माता यादव खरेलले पुरस्कार छनौट प्रक्रियालाई सबै क्षेत्रबाट सूक्ष्म अध्ययन गरेको बताए । यो पुरस्कार राष्ट्रियस्तरका कलाकारलाई मात्र प्रदान गर्नुभन्दा पनि सिमान्कृत समुदय शेर्पाका प्रतिभाशाली व्यक्तिलाई प्रदान गर्दा अझ प्रोत्साहन कुरा पनि बताए ।
पुरस्कार वितरण समारोहमा कला क्षेत्रका निकट मित्र राजाराम पौडेलले अमेरिकामा पछिल्लोपटक भेट हुँदाका स्मरण गर्दै लामो समयसम्म फोन वार्ता हुने गरेको कुरा बताए । कलाकार दिनेश डिसीले साम्दे शेर्पासँग क्याम्पस पढ्दा निकटतम मित्र रहेको स्मरण गराउँदै कला क्षेत्रमा पनि सँगसँगै प्रवेश गरेको बताए ।
पुरस्कार वितरण समारोहका प्रमुख अतिथि संस्कृतिविद् सत्यमोहन जोशीले हास्यव्यंग्य क्षेत्रलाई राजा महाराजा खुशी पार्न डबलीबाट सुरु गरेर अहिले व्यावसायिक बनेकोमा खुशी व्यक्त गरे । सो कार्यक्रममा हास्य कलाकार वसुन्धरा भुषाल, लोकनाथ ढकाल, नेपाल शेर्पा संघका अध्यक्ष ए.डी. लामा, पूर्व सभासद वाङछे शेर्पा, नेपाल शेर्पा महिला संघका अध्यक्ष निमी शेर्पालगायत शेर्पा संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सभापति हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका अध्यक्ष लाक्पा शेर्पाले साम्दे शेर्पाका नामा विभिन्न किसिमका गतिविधि सञ्चालन गर्दै कुरा बताए ।
भावना सुनुवारलाई खेलकुद सामग्री प्रदान
समीर मुखिया सुनुवार, सुनुवार डट ओआरजी ।
काठमाडौं, १७ माघ । सुनुवार सेवा समाज कतार शाखाद्वारा स्क्वास खेलाडी भावना सुनुवारलाई खेल सामग्री प्रदान गरियो । ट्रयाकसेट, टिसर्ट, किट्स र स्क्वास जुत्ता प्रदान गर्दै सुनुवार सेवा समाज केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवारले नेपाल र सुनुवार समुदयको नाम राख्न सफलताको शुभकामना दिए । सुनुवार सेवा समाज कतार शाखाका सचिव रुपक सुनुवार र कोषाध्यक्ष अर्जुन सुनुवारको सहभागितामा उक्त खेल सामग्री प्रदान गरिएको थियो ।
नेपाल स्क्वास र्याकेट्स संघद्वारा आगामी साता भारतको गुहाटी र सिलोङमा हुन गइरहेको १२औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) खेलका लागि सुनुवार छनौट भएका हुन् । सुनुवार यस अगाडि दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) खेलमा कास्य पदक विजेता हुन् ।
भावना सुनुवारलाई खेलकुद सामग्री प्रदान
समीर मुखिया सुनुवार, सुनुवार डट ओआरजी ।
काठमाडौं, १७ माघ । सुनुवार सेवा समाज कतार शाखाद्वारा स्क्वास खेलाडी भावना सुनुवारलाई खेल सामग्री प्रदान गरियो । ट्रयाकसेट, टिसर्ट, किट्स र स्क्वास जुत्ता प्रदान गर्दै सुनुवार सेवा समाज केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवारले नेपाल र सुनुवार समुदयको नाम राख्न सफलताको शुभकामना दिए । सुनुवार सेवा समाज कतार शाखाका सचिव रुपक सुनुवार र कोषाध्यक्ष अर्जुन सुनुवारको सहभागितामा उक्त खेल सामग्री प्रदान गरिएको थियो ।
नेपाल स्क्वास र्याकेट्स संघद्वारा आगामी साता भारतको गुहाटी र सिलोङमा हुन गइरहेको १२औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) खेलका लागि सुनुवार छनौट भएका हुन् । सुनुवार यस अगाडि दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) खेलमा कास्य पदक विजेता हुन् ।
जम्चता गो जाम्चता
गाने चाब्ब पोड खिस्या बाकिन
कोइच सुम्निहाम्नी जारिनारी
गिगिच ङा सालिवा मि
शिल पङ दे दाम्शायी
लेम्फिम नु शेल्ची चाशायी
लला पा गुने नु हौ किप्शुर फेशायी
कम्पनी, आठनि, चारानी रेल्शायी
शेरेम फु पियामी चुइशायी
दार्शो दुमङा कोअ दे हिर्शा कोशायी
जिम्नाच ङा बिग्यो पिदार पा
हाम कुम हाशा बाल, रु मि आङनाअत शिल्लअ दे
देयि देवा कलि थुअता
हुमनाच मि यो गिजो पिदार पा
रेउ याल हिल्ल दे सरिङ खरिङ कल दोअता
खुम्नाच मि यो राँके लाअशा
माराई रोइ मैत मजाअल दे
पिदार पाअशा चुइचिम पित लाअताङ
जिलोच ङा लहरे सगुन नु सुरोम पिदार मि
कोङ्ग्रेज के ताअपरा नु गि खाइ केअशा
सुरो जाअल दे आदार नाअ्म्दार पाअता
बुरोच मि बलि होपो फुशु पिदार पा
खदी मुदि कल सङ्शो चोअशा ब्लेताङ
ग्युरोच मि छेगु गील काश पा
याब्रे होपो किकि पिपि आन कलि मिम्ताङ
नेल्कली खुँरिन दाँखिन पा चेरे शाप्पा पुइता
हशोच मि रापवा शाँदर मि
नक शिस्यो आङनाअत न्वागी पा जाअता
हाशल तामशाल पा शील कुम्शो पाअता
बि बाफ्फो नेल लुच बायाम गे तोअता
गियुसिच मि फोल पिदार पा
कोइच नु अर आन ने मि नाम्दार पाअता
ङारिच ङा येले थोचे वारि थुँ नेल कलि योअता
समि बु पिदार पा कोइच तमिकली नम पाअता
फुरोच मि चाइ सिकारी लाअशा
वाक गेचा दे चेरे पुइताङ
गिलोच मि सन्सारी लाअशा
देयि कलि सेवल गवल पा रुया रुइली मपचा देति
चुप्लुहोपो आ खोँमिग्युग्र्युर
–कोइँचबु काःतिच
मार केक्खी दिङ्ना
मार कचो ओचो सोअÞशो
मार सोशो सोपिक्का
माराइ बाला
दोदेशोन बाला
गो चुप्लु होपो
नेल्लिकालि क्लोत जेश्शो बुदि जेद्नुङ
नेल्लिकालि नाअशा पुलु तेअनुङ ।
तुइतानि पुलु रोइआ रोल्सिचास मे
मातुइतानि ग्लाँगा पुइँलारि फुर्कु मे
गो वाँचेर आ चासि जासि सेल्बा ख्लाबालु
नेल्लिआ क्यारि चोँतेक चोँःफालु
मिम्तानि रिम्शो गो
बुबु बुल्बुल
थुँ केर्पा कोतिनि गो
केराः काक खारनि क्लोँकुल ।
गो दा नेल्लिकालि शाअÞ फ्लिप्शा
नेल्लिनु गार्शा बालामि बाला फोअ ख्लोप्शा
इनकालि यो आनकालि यो
नेल्लिकालिनु गार्शा शाअ ब्लिप्शा
चुप्लुमि प्लोँपिल खिअशा ताँगे किया
नोले इःशिकोम्थि गाप्तेक थारि होइयो काका देँशो नाङ
आँकालि दा लाप्लो चोअÞशो लाङ्गा होदिङा मेरे
गो ला मार इँकालि मिम्चा
गो यो चुप्लु होपो नाङ
गो यो माराइ माराइ जेन्ने चाप्नुङ
चोगे, गो देनादेन नुङ
मिः शाअÞचा मादुम्बा
चुः तारि गाअÞचा मादुम्बा
चुले ः नाअÞचा मादुम्बा
साउ–हिक्वा शाअÞचा मादुम्बा
देनादेन नुङ कोङ खे
गो चुप्लुहोपो, ग्लोमि
आँ चुप्लु दोपा राइचा माल्शो गोमि तुइश्शो नुङ
आँ ङोइँति थेसेलेश्शा खोइलि बेर हाम्शा
इ ताइलि माकोइँदि ।
—————-
काःत, खिँचि, चुप्लु (ओखलढुङ्गा)

