All about Sunuwar

Archives

now browsing by author

 

Sunuwar bhasa Radio 2067-3-30

[audio:http://www.sunuwar.org/radio/Sunuwar radio 2067-3-30.mp3]

Click on play icon to play koinch ( sunuwar ) radio

वल्लो किरात संघीय राज्य परिषदको विधान छलफल

समाचारदाताकाठमाडौं, ८ साउन । सुनुवार सेवा समाजको भवन कोटेश्वरमा सुनुवार सेवा समाजद्वारा आयोजित कार्यक्रममा  छलफल गर्दै चण्डेश्वरी उच्चा मा.वि रगनीका शिक्षक चित्रबहादुर पौडेल, टंकराम सुनुवार, गुञ्जबहादुर सुनुवार, उदयबहादुर सुनुवार, भागत सुनुवारले वल्लो किरात संघीय राज्य परिषदको विधान सार्वजानिक कार्यक्रममा आफ्नो विचार राख्नु भयो । उक्ता कार्यक्रममा किरत जातिलाईमात्र होइनकी  अन्य जातिको बारेमा पनि स्पष्टा कुरा विधानम उल्लेख हुनु पर्छ भन्ने खालको कुरा छलफलमा उठ्यो । Read More

कोइँच भुमिको उपभोगको लागि कोइँच (सुनुवार) एक हुनु पर्दछ ।

समाचारदाता काठमाडौं, ८ साउन । ‘मुआब्जा र अधिकार बेग्लै कुरा हुन् । यसमा सचेत हुनु पर्छ । अभैम् पनि कुलेखानीका जनताले मुआब्जा पाएका छैनन् । हामीले अधिकारको लागि काम गर्नु पर्दछ । हुन त समग्र लिखुका जनताको लागि अधिकार कुरा उठाउनु चुनौतीपूर्ण छ । तर हामी सबैले सोचेको र देखेको कुरा तत्कालका हुन । तत्काल देखिने कुरा भनेको संस्कृति र समाजिक विचलन मात्र हुन् । हामीले दीर्घकालीन असरमा हामी सचेत हुनुपर्छ । त्यस क्षेत्रको भविश्य के हो भन्ने कुरामा ख्याल राख्नु पर्दछ । त्यहाँको सुनुवारको मात्र होइन अन्य जातजातिको फाइदाको कुरालाई पनि विचार गर्नु पर्छ । त्यसैले मुआब्जा पाइहाले नि भनेर आम सुनुवारको पक्षमा लड्छु भनेर उफ्रिनेहरु चुप लागे भने आम कोइँच लगायत नेपाली जनताको लागि अभिसाप हुने छ ।’ लिखु ४ जलविद्युत परियोजना सम्बन्धि कोइँचको अधिकार बारे अध्ययन प्रतिवेदन सम्बन्धि विचार आदनप्रदान कार्यक्रममा पूर्व आदिवासी विद्यार्थी समाजका सचिव तथा सुनुवार विद्यार्थी समाजका सदस्य सूर्यप्रकाश सुनवारको अभिमत हो यो ।तोकेको समय भन्दा झण्डै एक घण्टा आधा समय ढिलो शुरु भएको सो कार्यक्रममा सुनुवार सेवा समाजका सल्लाहकार संयोजक ।ले। मानबहादुर सुनुवार, गुञ्जबहादुर, मनप्रसाद, दालकुमारी, शेर बहादुर सुनुवार, अतीत मुखिया, चन्द्रप्रकाश सुनुवारले जिज्ञासा राख्नु भएको थियो । अधिवक्त भिम राई, कोषाध्यक्ष लाहुर्निपले विकासको नाममा कसरी आदिवासी जनजातिको विनास गरिँदै छ भन्ने सन्दर्भमा हामीले काम गरेका छौं । Read More

तोज

खुव्बम खुब्बनिम कोँ
रुब्बम रुब्बनिम कोँ
मरुब्बम मार खुप्चा
हेँथे कोसङा कोस
ग्याँमिआ ख्लिँख्लिँ नाअ्सोआ नोस
मजोबआन होइँति जोबआन तोज ।

सुनुवार सेवा समाज video रिपोर्ट

सुनुवार सेवा समाज स्थापना भए देखि हाल सम्म के-कस्ता उपल्बधि भए एक video रिपोर्ट
[flv image=”http://www.sunuwar.org/video/kabita/gedhenlechcha.jpg”]http://www.sunuwar.org/video/doc/sws-report.flv[/flv]

इपशा बाअ्शो कोइँचपुकि

इपशा बाअ्शो कोइँचपुकि
कोइँचआन नेःमि पिशो केत हारेआन थेँपोसमि
कोइँचबु काःतिच/sunuwar.org

खुबनाच, लिकु थेमराअ्सि । मार पाचाङा ? जोअ्बातुइबा देँशो मासतार नामि । मेकोपुकिमिन माराइ सामलोपाति, दामलोतुइनामसि माकोअ्निमि । एके दा सिलकुमसो बाअ्ताङाना गापता । गेनाइ कोइँच गेतथि बोअ्ने माजाबबाया बाअ्ता । प्लेतति देलङा होबनाकेँसोच हेमराज सुनुवार आन ङेतिशाति –निरास) मोइनिमि ।
आः मेको एबोच माइताचआ नेःमि पिशो केत चिलमाइलि सेलचाकालि सुपचा मालताउ । ओतथिहाँबु नु आइचि हाँबुदे जिमुशा मागारमा यो दे दो पाइ वारचाइ ? कात देलङा नेपालि काङरेसङा तोँबलाच खेमराज सुनुवारमि आम क्यारियारि वोइतेमे । Read More

आरथिक बारसा नुपचिखेम पारतिशथानमि मुरु

Sunuwar.org
यालाखोम । मुल रागिङा हिसाबकिताब चोअ्तेक खेम मुनु हेर बाजेत पुइँतेक यो योमलातामसि नु गेरापेनमा । एचचि आदिबासि जानाजाति उतथान राशतिरिये पारतिशथानमि खोइलि वोइतेक थेमान माबाअ्बा । दोपाङाना यो आम नेङा बिल बारपाइ फारफारक पाचा दोरशो ताइसिशो बा । ओँपान थोचेफुइलि गे पामङाना आदिबासि जानाजाति ते जाअ्दिचचा नामनाति । ने मादेँतेक सारतमि कामेनत पामतेमे । सुनुवार सेवा सामाजमि यो थोचेफुइलिङा हिसाबकिताब मिलान पाचाकालि आ गाल चुइशा खालि बिल प्याद नु बास तिकात कुरशा दोरशो बा ।
मार दे ओँ पाशो ? हिललो पाशोनु लोःला पाइनिमि– ‘नेललि लोः ङोइतिन पाने थुमशो । मे राकाम फार फाराक ला बाँकि थियो चोँ । मुल दोपाङाना यो आरथिक बारसामि हिसाब फारफाराक दा पाचान मालताउ ।’