All about Sunuwar

Archives

now browsing by author

 

Sunuwar bhasa Radio 2067- 07-24

[audio:http://www.sunuwar.org/radio/sunuwar2067-07-24.mp3]

Click on play icon to play koinch ( sunuwar ) radio

निम्तो

चुप्लु समाज (कोइँच चुपलु) को समग्र मानवीय हित, क्षमता अभिवृद्धि तथा जीवनवृत्तिको लागि
सार्वजानिक सूचना चुप्लु

Dear All

CEADS’s Academic Council has been regularly organizing Late Dr. Harka Gurung Discussion/Lecture Series on contemporary issues. According to its regular Schedule, the upcoming 23th Dr Harka Gurung Discussion Series is going to be held in the following Topic, Venue, Date and Time. We heartily request you all to attend in this program.

Invitation letter of this series has been attached herewith.

Topic : “THE INDIA FACTOR IN NEPAL’S WATER RESOURCES DEVELOPMENT”

Speaker/Resource Person:

Er. Santa Pun, Expert/Specialist (Water Resources)

Venue:

SATOAKI BUILDING, Kupandol (Oppisite to Himalayan Hotel)

Phone no. 5548956 (Only for Location)

Date: 15 November 2010 (29 Katrik 2067)

Time: 3.00PM Sharp.

This is a public lecture and admission is free and open to all. Please

direct queries to 5533362.

Best Regards

Gobinda Chhantyal

Academic Council,

Late Dr. Harka Gurung Discussion/Lecture Series

Centre for Ethnic and Alternative Development Studies (CEADS)

Natole, First Lane Mangalbazaar Road

Pulchowk, Lalitpur, Nepal

GPO Box 4885

Sundhara, Kathmandu

Phone: (977 1) 5533362

Email: ceads.nepal@gmail.com

info@ceads.org.np

Website: www.ceads.org.np

वल्लो किरात संघीय राज्य परिषदको प्रथम वार्षिकोत्सव

यलाखोम, २०६७
आज सुनुवार सेवा समाजको भवन, कोटेश्वरमा वल्लो किरात संघीय राज्य परिषदको प्रथम वार्षिकोत्सवको उपलक्ष्यमा संघीय राज्यमा वल्लो किरात एक दिवासीय अन्तरक्रिया कार्यक्रम सुसम्पन्न भयो । सो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठले वल्लो किरात स्वायत्त प्रदेश स्थापनाको लागि सधै साथ दिइरहने र यो वल्लो किरात पहिचान र आर्थिक समाथ्र्यता समेत भएको विचार राख्नु भयो । सभासद दालकुमारी सुनुवार, सभासद शान्ति जिरेल, ले. मानबहादुर सुनुवार, सुसेस अध्यक्ष टंकराम सुुनुवार, किरात खालिङ उत्थान संघका विसन खालिङले संघीयताको नाममा अन्य बिभिन्न संघीयबादी संस्थाहरुले अतीक्रमण गर्न सक्ने हुनाले वल्लो किरात संघीय राज्यको अस्तीत्व नै संकटमा पर्न सक्ने बिचार राख्नु भयो ।

अनुसन्धान फेलोसिप आह्वान

अनुसन्धान फेलोसिप आह््वान

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको कार्यक्रम प्रस्ताव आव्हन

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको
कार्यक्रम प्रस्ताव आव्हन
प्रथम पटक प्रकाशित मिति : २०६७/०७/२३ गते

यस प्रतिष्ठानद्वारा आ.व. २०६७/६८ मा जनजातिहरुको उत्थान र विकास गर्ने उद्देश्यानुरुप निम्नानुसारको क्षेत्रहरुमा कार्यक्रम सञ्चालन गर्ने भएकोले सो कार्य गर्न इच्छुक आदिवासी जनजाति सम्बन्धी संघसंस्थाहरुबाट मिति २०६७ मंसिर २७ गते भित्र यस प्रतिष्ठानमा कार्यक्रम परियोजना प्रस्ताव पेश गर्न आव्हन गरिन्छ ।

कार्यक्रम परियोजना सञ्चालन गरिने क्षेत्रहरु : Read More

हार्दिक निमन्त्रणा

श्री ………………………..ज्यू
…………………………………

विषय : हार्दिक निमन्त्रणा ।

उपरोक्त सम्बन्धमा वल्लो किरात संघीय परिषदको एक वर्ष पुगेको उपलक्ष्यमा वार्षिक प्रगति प्रस्तुत सहित विचार आदानप्रदान कार्यक्रम भएको हुँदा निम्न मिति, स्थान र समयमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं ।

मिति : २०६७ कार्तिक २६ गते
स्थान : सुनुवार सेवा समाजको भवन कोटेश्वर
समय : दिउँसो ११.०० बजे

मन प्रसाद सुनुवार
अध्यक्ष
वल्लो किरात संघिय
राज्य परिषद्
केन्द्रिय समिति,काठमाण्डौं ।
सम्र्पक नं: ९८४९६९०२३९

राष्टिय कविता प्रतियोगिता २०६७

यस संस्थाले मिति २०६७ मंसिर २६ मा कुलदीप सुनुवारको वार्षिक पुण्य तिथिको अवसरमा खुल्ला रुपमा कुलदीप सुनुवार स्मृति राष्टिय कविता प्रतियोगिता २०६७ को आयोजना गरेकाले सहभागिताको लागि रचना आह्वान गर्दछ ।

ध्यानदिनुपर्ने केही
१. कविता १५० शब्द भन्दा कम हुनको साथै अप्रकाशित हुनुपर्नेछ ।
२. रचनामा कुनै प्राविधिक तथा मिथक भए त्यसको टिप्पणी हुनुपर्ने छ ।
३. रचना देवनागरी लिपिमा हुनुपर्ने । अन्य भाषामा भए त्यसको छायानुवाद हुनुपर्ने छ ।
४. रचनाका साथ एकप्रति पासपोर्ट साइजको फोटो, पूरा नाम, ठेगाना र सम्पर्क नम्बर स्पष्ट उल्लेख हुनुपर्ने ।
५. कविता २०६७ मंसिर १५ गतेभित्र सम्बन्धित ठेगानामा आइपुग्नु पर्ने छ ।
पुरस्कारहरु Read More