Archives
now browsing by author
आदिवसी पत्रकार देव कुमार सुनुवार सँग अनुभव आदनप्रदान
सुनुवार डट ओआरजि
६ माघ, २०६७ काठमाडौं ।
सुनुवार सेवा समाजको आयोजन र चुप्लु सेवा समाजको संयोजनमा आदिवासी पत्रकार फेलोसिप, जेनेभा गएका आदिवासी पत्रकार देव कुमार सुनुवार सँग शेरिङ कार्यक्रम संचालन गरेको थियो। शेरिङमा देव कुमार सुनुवारले त्याहाँ गएर जने बुझेका कुराहरु सुनाउनु भयो र उहाँले सुनुवारहरुको बारेमा UNESCO र OHCR मा ३ दिन बोल्नु पाएको कुरा सुनाउनु भयो ।
आवश्यक्ता
हालै सुनुवार डट ओआरजी, चुप्लु समाज तथा सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजको संयुक्त प्रयासमा निकाल्न लागिएको सुनुवार भाषाको गीतिसंग्रहको लागी सुनुवार गायक/गायिकाहरुको आवश्यक्ता परेको हुनाले इच्छुक, प्रतिभावान तथा अनुभवी सुनुवार दाजु-भाइ तथा दीदी-वहिनीहरुले यथाशिघ्र निम्न फोन नम्बरहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ।
सम्पर्क:
पाम सुनुवार (सुरज) : ९८४१२०७६९५
शिव मुखिया : ९८४१७८२०३६
बृहस्पति सुनुवार : ९८४१२८९८३५
हर्दिक अपिल गरिन्छ (Help sunuwar, proud to be sunuwar)
नेपाल टेलीभिजनद्वारा प्रसारण भईरहेको “खोजी प्रतिभाको” कार्यक्रममा गायन बिधा तर्फ करण मुखियालाई हजुरहरुको SMS ले उत्कृष्त ८ मा पर्न सफल भएकोमा धन्याबादका साथै आगमी श्रीङ्खलामा पनि सफलहोस् भन्ने शुभकामना छ। करण मुखियालाई बिजय पथमा लम्काउन सम्पुर्ण सुनुवार बन्धुहरुमा आजबाट पुन SMS को लागि हर्दिक अपिल गरिन्छ ।
SMS गर्ने तरिका:
type: kps<space>6 and send it to 3264
निपसि
लिकु थेरेरङा बÞाकु खोदेँशो 
नेललिके थँु रिमचा मालशो कोइँचबुपुकिमि
मार मार मिमतेमे रागिमि मेनकाका
दुमचान मालशो
नेललि काःन दुमशा बÞाअ्शो कोइँचआनकालि
तेको ’बुदिमोरपुकि जाअ्शा फ्लादामे … ?
खेखे देँशो मुरुआ निपसि मुरशा इयिँ कोइँचकालि
मारे किकबÞाकु सेलमे… ?
रिमशो क्योने मुरुकालि मारे क्युलिक्याँका पाँमे… ?
मार पाचा दो पाचा देँशोनु कोइँच जामचा देँबा सेलमे ?
थुइः मोरकुलु
जाः ’बुदिकुलुपुकिमि मार मिमशा ओँदे चाइबा इशकाः तेलमे ?
तेक ताशो मेकेन बÞोँइसिचा मालनिमि Read More
यात्रा
[flv image=”http://www.sunuwar.org/video/kabita/yatra.jpg”]http://www.sunuwar.org/video/kabita/yatra.flv[/flv]
आदिवासी जनजाति महासंघद्वुरा आयोजित दबाब मुलक कार्यक्रम
सुनुवार डट ओआरजि
२७ पौष, २०६७ काठमाडौं ।
आदिवासी जनजाति महासंघद्वुरा आयोजित सबिधान चाडो लेखिनु पर्छ र कुर्चीको खेल बन्द गरिनु पर्छ भन्ने नाराका साथ दबाब मुलक कार्यक्रम आज सबिधान सभ भवन अगाडि समापन भयो। कार्यक्रमा सुनुवार सेव समाज लगायत बिभिन्न आदिवासी जनजाति
समाजबाट उपस्थित जनाउनु भयको थियो।
Sunuwar bhasa Radio 2067-09-21
Click on play icon to play koinch ( sunuwar ) radio

