Archives
now browsing by author
सुनुवार विद्यार्थीको राष्ट्रिय महाधिवेशन सम्पन्न
ओआरजी समाचारदाता
काठमाडौं । विगत लामो समयदेखिको अन्तरालपश्चात् सुनुवार विद्यार्थी समाजको राष्ट्रिय महाधिवेशन सम्पन्न भयो । उक्त समाजमा २१ सदस्ययीय नयाँ कार्ड समिति चयन भएको छ ।
उक्त समाजको अध्यक्षमा सुदीप सुनुवार (ओखलढुङ्गा), उपाध्यक्ष मानबहादुर सुनुवार (दोलखा), सचिव इन्द्रसेन सुनुवार (ओखलढुङ्गा), सहसचिव मुना सुनुवार (झापा), कोषाध्यक्ष छविलाल सुनुवार (रामेछाप) तथा सदस्यहरुमा सविता सुनुवार (ललितपुर), सविता सुनुवार (रामेछाप), सजिना सुनुवार (रामेछाप), Read More
मिथोस
इन लाँ रिमतिके रिमतिके पेरसास नाँ तासला
मुकु जिशो मिच निमफा इन कलि मिमशा सेँसास ।।१।।
रिससे गेरससे कुरदिथदे ङोन तेमेते लाइँतिनि
रिमचारिमशो इन लाँ द, अँयकलि मिमशा मजाअ्नि ,
गोइनु रिशशो गेरशो नातनेलल दुमशा लितेमे मसथेास
मुकु जिशो मिच निमफा इन कलि मिमशा सेँसास ।।२।। Read More
Sunuwar bhasa Radio 2068-10-04
Click on play icon to play koinch ( sunuwar ) radio
खल्लिवल्लि
जिवनकेा नयाँ विहानि ल्याउन भनि डुल्छु सानु रियाधकेा गल्लिगल्लि,
तिम्रेा याद साँचि छाति भरि गर्दै सानु दुख कष्ट खल्लिवल्लि ।।१।।
कहिले तारिक मल्लिक फाहाद ,कहिले तारिक मल्लिक अब्दुल अजिज
इन्जिन संगै दैाडिन्छु म थकाइ मार्न कुर्छु सानु जुमा , खमिस,
तिम्रै माया प्रिति अनि तिम्रै सानेा न्यानेा काखकेा लाग्छ सधैं तलतलि
जिवनकेा नयाँ विहानि ल्याउन भनि डुल्छु सानु रियाधकेा गल्लिगिल्ल ।।२।।
Read More
सुनकोशी राज्यलाई वल्लो किरात राज्यमा परिणत गर्नेमागलाई विचार गर्न सकिने ।
काठमाडौं, पुस, २५, २०६८
संविधानसभाको संवैधानिक समितिका अध्यक्ष निलम्वर आचार्यले संविधानसभाको राज्यपुर्नसंरचन समितिले प्रस्ताव गरेको सुनकोशी राज्यलाई वल्लो किरात राज्यमा परिणत गर्नेमागलाई विचार गर्न सकिने वताएका छन् ।
वल्लो किरात संघिय राज्य परिषदले संविधान सभाको राज्यपुर्नसंरचना समितिले प्रस्ताव गरेको १४ वटा संघिय राज्यहरुमध्येको सुनकोशी राज्यलाई वल्लो किरात राज्य घोषणा गर्न माग गर्दै आज सोमवार संवैधानिक समितिमा वुझाएको ज्ञापनपत्र बुझ्दै सभापति आचार्यले सो कुरा बताएका हुन । Read More
Sunuwar bhasa Radio 2068-09-20
Click on play icon to play koinch ( sunuwar ) radio


ललितपुर जिल्ला, ठूलो दुर्लुङ गाविसमा शाँदार स्थापना कार्यक्रमका केही झलकहरु