All about Sunuwar

सुचना सुचना सुचना

प्रायोजक आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा आयोजक सुनुवार विद्यार्थी समाजको सकृयतामा हुन लागेको “राष्ट्रिय सञ्चारमा आदिवासी जनजाति कोइँच (सुनुवार) को पहुँच, सहभागिता र समावेशीकरण कार्यशाला – गोष्ठि” मा सम्पूर्ण सुनुवार बिद्यार्थी साथीहरु तथा सुनुवार पत्रकारहरुलाई निम्न बमोजिमको समय तथा स्थानमा उपस्थितीका लागि जानकारी गराइन्छ :
मिति :– २०७० बैशाख २१ गते
समय :- बिहान १० बजे देखी ३ बजे सम्म
स्थान :– सु.से. स., केन्द्रीय भवन, कोटेश्वर
सुनुवार बिद्यार्थी समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *