All about Sunuwar

हार्दिक समावेदना सहित अन्तिम श्रद्धाञ्जली जानकारी

ओखलढुङ्गा खिजी फलाटे वढा नं. ४ निभारे, मूल माइति घर भई जनकपुरमा बसोबास गर्दै पिर्ती लुँखीगाउँको टीकाजङ्ग सुनुवारसँग लुँखिच कुलमा विवाह भएकी हाल ललितपुर महालक्ष्मीथानमा स्थाइ बसोबास गर्दै आएकी क्युइँतिच चेली पुस्पा सुनुवारको हङकङमा उपचारको क्रममा असामयिक निधन भएको हुँदा उहाँको आत्मको चीर शान्तिको कामना गर्दै शोक सन्तप्ता परिवार प्रति पर्न गएको पीर वेदनामा पारमोसिरी आनिलासिरी देयिलिकी इँगीले धैर्य धारणा गर्ने शक्ति प्रदान गरुन् भनी पिदारनामदा गर्दछौं । साथै सम्पूर्ण आफन्तजन, शुभचिन्तकहरुलाई उहाँको अन्तिम श्रद्धाञ्जलीको लागि पशुपति आर्यघाटमा उपस्थित हुन जानकारी गराउँदछौं ।
मिति : माघ १९ गते शुक्रवार, समय : विहान ७ देखि ८ बजे

-चुप्लु समाज, क्युइँतबु कल्याण कोष, सुनुवार डट ओआरजि, र दुरदा डट कम

2 Comments to हार्दिक समावेदना सहित अन्तिम श्रद्धाञ्जली जानकारी

  1. अशुभ समाचार कसैलाई मन पर्दैन, सत्य कुरा / स्वर्गीय श्रीमती पुष्पा सुनुवार ज्यु को दुखद निधनले स्तब्ध बनाएको छ / सम्पूर्ण घर परिवार, आफन्तजन तथा सम्बन्धित साथी भाई हरुमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् सृष्टि कर्ताबाट, उहाँको “आत्मा” लाइ चीर शान्ती मिलोस /

    सोक सन्तब्ध परिवारका सदस्यहरु तथा आफन्तजनमा हार्दिक समाबेदना तथा मृतकको आत्मा प्रति श्रद्दान्जली अर्पण गर्दछौं /

    रामकृष्ण , सुषमा, प्रबुद्ध तथा प्रकट

  2. अशुभ समाचार कसैलाई मन पर्दैन, सत्य कुरा / स्वर्गीय श्रीमती पुष्पा सुनुवार ज्यु को दुखद निधनले स्तब्ध बनाएको छ / सम्पूर्ण घर परिवार, आफन्तजन तथा सम्बन्धित साथी भाई हरुमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् सृष्टि कर्ताबाट, उहाँको “आत्मा” लाइ चीर शान्ती मिलोस /

    सोक सन्तब्ध परिवारका सदस्यहरु तथा आफन्तजनमा हार्दिक समाबेदना तथा मृतकको आत्मा प्रति श्रद्दान्जली अर्पण गर्दछौं /

    रामकृष्ण , सुषमा, प्रबुद्ध तथा प्रकट

Leave a Reply

Your email address will not be published. Required fields are marked *