All about Sunuwar

नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषा कविता सम्बन्धी अत्यन्त जरुरी सूचना

अन्तराष्टिरिय मातृभाषा दिवस (२१ फेब्रुअरी २०१३) को उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले मिति २०६९ फागुन १० गते मातृभाषा कविता महोत्सवको आयोजना गर्न लागेको बेहोरा सहर्षजानकारी गराउँदै इच्छुक मातृभाषी कविहरुले नेपाली अनुवादसहित बढीमा १२० शब्दसम्मको कविता मिति २०६९ माघ २० गतेभित्र नेपाल प्रज्ञा प्रतिष्ठानमा आइपुग्ने गरी पठाउनु हुन यो सूचना प्रकाशित गरिएको छ । fax ४२२११७५ email : office@nepalacademy.org.np, if u want to send through www.sunuwar.org,  or Naya nepal Koits page email : kaatich@gmail.com b4 20 magh.

Leave a Reply

Your email address will not be published. Required fields are marked *