All about Sunuwar

किरातेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को प्रारम्भिक साधारण सभा सम्पन्न

किरातेश्वर बचत तथा ऋण सहकारी संस्था लि. को प्रारम्भिक साधारण सभा २०६८ जेष्ठ २१ गते शनिबारका दिन भूतपूर्व सासंद एवं नेकपा (एमाले) केन्द्रीय समितिका वैकल्पीक सदस्य श्री कमलप्रकाश सुनुवारको प्रमुख आतिथ्यमा सुनुवार सेवा समाजको भवन, कोटेश्वरमा सम्पन्न गरियो । प्रमुख अतिथि लगाएत कार्यक्रममा उपस्थित विभिन्न संघसंस्था एवं सहकारी संस्थाका प्रतिनीधिहरुले संस्थाको उत्तरोत्तर प्रगतीका लागि शुभकामना समेत दिएका थिए । वहुसंख्यक शेयरधनी सदस्यहरुको उपस्थिति रहेको साधारण सभामा तदर्थ समितिका अध्यक्ष श्री उदयबहादुर सुनुवारद्वारा प्रगति प्रतिवेदन र कोषाध्यक्ष श्री शान्तबहादुर सुनुवारद्वारा आर्थिक प्रतिवेदन एवं भाविकार्य योजना प्रस्तुत गरिएको थियो । प्रस्तुत प्रतिवेदनहरु र कार्ययोजना शेयर सदस्यहरुद्धारा सर्वसहमतिले पारित समेत ग¥यो । साधारणसभाले आगामी तीन वर्षका लागि निम्न वमोजिमको संचालक समिति, लेखा समिति र विभिन्न उपसमितिहरु समेत सर्वसहमतिले गठन ग¥यो ।

संचालक समिति
१. अध्यक्षः श्री उदयबहादुर सुनुवार
२. उपाध्यक्षः श्री सावित्री सुनुवार
३. सचिवः श्री विमला सुनुवार
४. कोषाध्यक्षः श्री शान्तबहादुर सुनुवार
५. सदस्यः श्री कमल विक्रम सुनुवार
६. सदस्यः श्री लक्ष्मी सुनुवार
७. सदस्यः श्री अमृतबहादुर सुनुवार

लेखा समिति
१. संयोजकः श्री नानु सुनुवार
२. सदस्यः श्री उदयबहादुर सुनुवार
३. सदस्यः श्री अशोक सुनुवार

शिक्षा उपसमिति
१. श्री विमला सुनुवार
२. श्री उर्मिला सुनुवार
२. श्री मनोज सुनुवार

ऋण उपसमिति
१. संयोजकः श्री शान्तबहादुर सुनुवार
२. सदस्यः श्री पे्रमकुमार सुनुवार
२. सदस्यः श्री नारायणबहादुर सुनुवार

अनुगमन तथा निरिक्षण उपसमिति
१. श्री केशरबहादुर सुनुवार
२. श्री मिनबहादुर सुनुवार
३. श्री दिपा सुनुवार

सल्लाहकारहरुः
१. श्री गुञ्ज व. सुनुवार
२. श्री लोकप्रिय सुनुवार
३. श्री ओमबहादुर सुनुवार
४. श्री तिलक सुनुवार
५. श्री भगतकुमार सुनुवार

13 Comments to किरातेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को प्रारम्भिक साधारण सभा सम्पन्न

  1. Bapuns Sunuwar Koinch says:

    किरंतेश्वोर बचतलाई धेरै सुभकामना छ एस बचत भाबिश्येमा गएर बिश्वो बैंकमा परिणत होश भन्दै सुभकामना ब्यक्त गर्न चाहन्छु चेर्दुम /

  2. gorkhe says:

    यो बचत सस्था को नाम ता असली पन्डित नै जुराए छ अनि यो सस्थामा हुनुपर्ने १ ,२ जना राज नेता हरु पनि छुटेछन् आजकल कता हराए sws मा जातिय पार्टी नेता हरु ? जेभए पनि बधाई छ लुट सस्थालाई !!!

  3. Gorkhe says:

    gorkhe यो चाही पक्का असली बाहुन हो ! किन कि हाम्रो धर्म लाई पनि बाहुनकरण गर्नु खोजेको छ ! यो मान्छे चाही माओबादी , कंग्रेशा , एमाले ,रा. प्रा.पा., जनमोर्चा,मद्धे कुनै पार्टी को फुच्चे कर्येकर्ता हो भनि ठोकुवा गर्दछु ! आफनो नाम समेत दिनु नसकने ले के को स्याल मुतुवई गर्नु लाजै लग्यो नि मलाई त हाहाहा………………………………..!

  4. Gorkhe says:

    ऐ स्पेलिंग मिन्तेक भएछा सचाए ! अनि यो मेरो विचार मा यो मान्छे कुनै माओबादी, कांग्रेस, एमाले, रा प्रा पा, जनमोर्चा टपरे हरु पार्टी को हैन, मंगोल मुक्ति पार्टी को या जनजाती को जस्तो छ मित्र हरु गर्नुपर्छा तपाई हरुको योगदान राम्रो छा !! हा हा हा हा हा ………………………………….!!!

  5. Bhaguwa kheladi says:

    gorkheko गोर्खे बिचार प्रति dhannebaad छ.

  6. Justce says:

    यौटै व्यक्ति दोहोरो ढुंगामा खुट्टा राखेको भनि गुनासो गरेकोमा धन्यबत, यदि ठाउँ चाहियको भए सम्पर्क राखौ कुराकानी,सम्बत गरौ,योगदान अनि बिश्वास दिनेभाए,तिमीलाई पनि हेरौला गोर्खे ल !
    अनि अनुभबी भनेको गर्दै जाने हो आमाको काखबाट कोहीपनि जानेर आएको हुदैन र जान्ने मान्छे पछाडी पनि बस्दैन सहकार्य गर्छा, विचार बाद्छ कि कसो ?

  7. sahapati says:

    गोर्खे जी कागजी नाटक हैन तिमीले साएद यो सहकारीको खिल्ली अनि व्यक्ति को उपहास गर्दै छौ हेर्दै जाऊ भबिस्य ले बताउला अनि समयेले देखाउला, हुनत पदको लोभ भएका सुनुवार हरु केहि त छन्, हामीलाई थाहा छ, हिजोसम्म नमस्कार है हजुर भन्नेहरु आज देख्दा येसो मुख फर्काएर हिदछान के गर्नु संसार नै लोभी अनि स्वार्थले ले भरिएको छ कि कसो गोर्खे जी ?

  8. Bapuns Sunuwar Koinch says:

    gaf chahin babal nai chha sathi haru afnai hoki lataganda hun herau ke hundai jando rahechha sathi haruko hHhHhHhHhHhhHh/

  9. Hom sunuwar(dasucha) says:

    नाम्सेवल नेलले वार्चाबू एन्काली एको लोशी कोंगुनु गो दोदेब लाटी मर्हनैयो गो आँके ग्युएश्र चाँही पटकै माबो तर कोइंच पुकी दोशेंगा निप्श पैश्यो देंश्य चाँही छर्लंग तुंशिबत / गो होंतियो देंश्यो नांग थोयो एको बनावटी गोर्खे मि नेल्लेके बदनाम पस्यो खोदेप लाटी सहि मूरुमी गेनैयो आम ने मख्रुइब् कृपया एको मबश्यो प्रोपोगान्डा गेनैयो ममचेचा, आम गाउँ ठाम राग अरु अन्के दुमता अममन ज्जिश्या बाकेन मूल इछी गो इएँ ठाउं(वल्लो किराँत, कोइंच थलो) सिबर (ताम्सालिंग) के दुमता गोइ इन् जिश्यो द कुचुमा देल्लो ख्य्री पुकी, गो आँके गल्ति मि माफी नोलेरे ग्रुद्म्चा दूम

    चेरेदूमीन
    इन्के आम्मूर
    होम दसुच
    बेलायेत

  10. kormoch says:

    किरातेश्वर बचत तथा ऋण सहकारी संस्था लि. को प्रारम्भिक साधारण सभा सम्पन्न भएको सुखद अवसरमा सम्पुर्ण नव-नियुक्त पदाधिकारीहरुलाइ वधाइ साथै सँस्थाको उत्तरोतर प्रगतिको हार्दिक शुभकामना !

  11. –पेरो says:

    जो सँग जे छ उसले त्यही दिन्छ । सरस्वतीले विद्या, कुवेर र लक्ष्मीले धन तर मूर्खले अज्ञान, अराजकता एवं अस्थिरता । जुन वर्गमा परेपनि टिपणीकारहरु सवैलाई धन्यवाद् ।
    जय सहकारी ।

  12. pratima says:

    गोर्खे जी तपाईको कमेन्ट मैले धेरै पटक पढ्न पाएको छु यस सुनुवार.org मा तर कहिले पनि सकरात्मक अर्थात् सुनुवारहरु बीचमा समजदारी कुरा लेखेको भेटिन. बास्तबमा तपाई सुनुवार होकी हैन यदि तपाई सुनुवार हो भने सुनुवार बीच यस्तो खाल्टो खन्ने अभिबेक्ति ,लेख,कमेन्ट नलेखेकै राम्रो.यदि तपाई सुनुवार हैन भने पनि सुनुवारहरु ले एमाले,कांग्रेस,माओबादी,राप्रपा ..आदि मा आफ्नो बैचारीक,नैतिक सहभागिता हुनु सुनुवारहरुको अधिकार हैनर ? तेसैले नराम्रा कुराको करेक्सन गरौ.राम्रो कुरालाई प्रोत्साहन दिऔ.! यो मैले सुनुवार हरुको आफ्नो संचार ठानेको छु आफ्नै आगन ठानेको छु तेसैले जसले पनि रचना, लेख, कमेन्ट लेख्दा अनुसासित सभ्य भएर लेखि दिय भोलिका हाम्रा सुनुवार पिंढीहरुले त्यही सिक्नेछन…! सुनुवारहरुले जेजस्तो राम्रा काम गर्न खोज्ने र गर्नेहरुलाई मेरो तर्फबाट बधाई अनि सुभकामना….!

  13. Jiu vari buddi dada pari says:

    कम्मेन्ट सबैको पढे ! खुसि लग्यो फुलको आखामा फुलाई संसार ! कडा को आखामा कडाई संसार ! तेही भएर होला धेरै जस्तो ऐजेर्नु को पिठ मा बुर्जुवा हरु को बस भए जस्तो लग्यो कि कसो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *