All about Sunuwar

कुलदीप सुनुवार स्मृति राष्टिय कविता प्रतियोगिता सम्पन्न भयो

२६ मंसिर, २०६७ काठमाडौं ।
कुलदीप सुनुवारको वार्षिक पुण्य तिथिको अवसरमा खुल्ला रुपमा आज कुलदीप सुनुवार स्मृति राष्टिय कविता प्रतियोगिता सम्पन्न भयो। प्रतियोगितामा प्रदीपराज भण्डारी प्रथम, ताराप्रसाद गिरी द्वितिय, राजेन्द्र प्रसाद पन्त तृतिय र श्यामकुमार भट्टराईले सान्त्वना स्थान हाँसिल गरेका थिए ।

One Comment to कुलदीप सुनुवार स्मृति राष्टिय कविता प्रतियोगिता सम्पन्न भयो

  1. maya says:

    जे भयो राम्रै भयो । कर्मठ, कृयाशिल र समाजमा अद्दितिय योगदान दिएर ध्रुव तारा जस्तै चम्किएका स्व। कुलदिपका योगदानहरुको हिसाब (http://www.kuldeeptrust.org.np/) हेर्दा सायद ९९ प्रतिसत सुनुवारहरु उहाँभन्दा पछाडि नै छन् जस्तो लाज्ञो। सायद त्यसैले त स्व-स्फुर्त यो स्मृती कोष खडा भयो र आज प्रतिभाहरुले लिगलिगे दौड नै भए पनि प्रतिस्पर्धा गर्ने एउटा अवसर पाएका छन ।

    अन्तमा: सुनुवार डट् ओ आर् जी नाम् चलेको जनजाति सम्वन्धि ‘न्युज पोर्टल’ हो भन्ने सुनेकोले प्रथम् पटक ब्राउज गरियो, प्रयासको सराहना गर्नै पर्छ, तर अधुरो र वस्ताविकता लुकेको समाचारले सयाद यस्को उन्नति हुदैन । जस्तै, “कुलदीप सुनुवारको वार्षिक पुण्य तिथिको अवसरमा खुल्ला रुपमा आज कुलदीप सुनुवार स्मृति राष्टिय कविता प्रतियोगिता सम्पन्न भयो”; नतिजा कहिले प्रकाशित हुने हो वा को-कस्ले बिजय चुमे आदि पनि स्पष्ट हुनु अनिवार्य थियो जस्तो लाग्छ ।

    चेरेदुम!

Leave a Reply

Your email address will not be published. Required fields are marked *