All about Sunuwar

क्युइँत कु कल्याण कोषको छैठौं सम्मेलन सम्पन्न

क्युइँत बु कल्याण कोषको छैठौं सम्मेलन सुनुवार सेवा समाज कोटेश्वरमा सम्पन्न भएको छ । उक्त सम्मेलनले बालकुमार सुनुवारको अध्यक्षतामा ११ सदस्यीय कार्यसमितिको समेत चयन गरेको छ । प्रथम उपाध्यक्ष सीता सुनुवार, द्वितीय उपाध्यक्ष वेदबहादुर सुनुवार, महासचिव सरिता सुनुवार लगायत सचिव, कोषाध्यक्ष, सह कोषाध्यक्ष र सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । ओखलढुङ्गा जिल्लामा दर्ता भएको क्युइँतबु कल्याण कोषको केन्द्रीय कार्यालय भने रगनीमा रहेको छ । रगन क्युइँःतिचहरुको पुख्र्यौली थलो हो । जत्न पुइली हो भने रगन पोइँबग्याँमि मुइँग्यो याब्ले हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *