All about Sunuwar

बधाई र कार्य सफलताको शुभकामना

17th jan, साउदी अरेबिया । सुनुवार सेवा समाज साउदी अरेबिया को विभिन्न सहरमा रोजगारी को सिलसिला मा रहनु भएका सुनुवारहरु को एकता द्वारा अन्ततः सुनुवार सेवा समाज शाखा साउदी अरेबिया गठन भएको छ। विभिन्न देशमा छरिएर रहेका सुनुवारहरु को सक्रियता र एकता को कारण सु से स शाखा बेलायत,सुसेस शाखा दक्षिण कोरिया ,सुसेस शाखा जापान,सुसेस शाखा मलेसिया ,सुसेस शाखा कतार यस अघि नै गठन भै सकेका छन। समाजसेवी अगुवा किसोर सुनुवार को पहलमा देभ ङावचा सुनुवार को संयोजकत्वमा सो कार्य सम्भव भएको। यस ले रोजगारी को सिलसिला मा रहेका सुनुवार युवाहरूको प्रतिनिधित्व गरि सहजीकरण को भुमिका निर्वाह गर्नु का सथै सुनुवार भाषा ,सस्कृती को पनि सम्वर्धन,प्रवर्द्धन र संरक्षण गर्ने कुरा समाजसेवी किसोर सुनुवार र संयोजक देभ सुनुवार ले बताउनु भयो। सुसेस शाखा साउदी अरेबिया को मुल उद्देश्य भनेको सुनुवार समुदाय को हकहित नै हो। नव गठित कार्य समिती सस्थापक संयोजकहरु किसोर सुनुवार (कतार) देव ङावचा (साउदी अरेबिया) अध्यक्ष : करन सुनुवार उपाध्यक्ष : गणेश सुनुवार सचिव : मोहन (कोइच)सुनुवार सहसचिव: वसन्त सुनुवार (मुखिया) कोषध्यक्ष : अधिराज सुनुवार स.कोषाध्यक्ष : ओम कुमार सुनुवार सदस्य : सोम माया सुनुवार सदस्य : हनोक सुनुवार सदस्य : भुवन सुनुवार सदस्य : मोहन सुनुवार सदस्य : संदेशसुनुवार (मुखिया) सदस्य : बुद्धिराज सुनुवार सदस्य : रमेश सुनुवार सदस्य : कोमल सुनुवार सदस्य : खेम राज सुनुवार प्रमुख सल्लाकार समिति अम्मर ध्वज सुनुवार दिनेश सुनुवार टिक बहादुर सुनुवार शंकर सुनुवार किम्सु सुनुवार साथै अन्य सुनुवार महानुभावहरु को पनि उपस्थिति रहेको थियो। कार्यक्रम मा विभिन्न नव निर्वाचित पदाधिकारीहरु लाई कार्य सफलता को शुभकामना र बधाई आदानप्रदान गरिएको थियो।
प्रमुख सल्लाकार समिति अम्मर ध्वज सुनुवार दिनेश सुनुवार टिक बहादुर सुनुवार शंकर सुनुवार किम्सु सुनुवार वौद्दिक तथा भाषा,साहित्य उपसमिति वसन्त सुनुवार (संयोजक) बाल कुमार सुनुवार अधिराज सुनुवार भुवन सुनुवार सास्कृतिक उपसमिति करण सुनुवार (संयोजक) भुपाल सुनुवार दिलिप सुनुवार रिसप सुनुवार प्रचार प्रसार उपसमिति गणेश सुनुवार (संयोजक) जेरो मि सुनुवार सन्तोष सुनुवार व्यवस्थापन उपसमिति मोहन कोइच (संयोजक) भिम सुनुवार सन्त सुनुवार ओम कुमार सुनुवार हानोक सुनुवार व्यवस्थापन उपसमिति को कार्यभार धेरै हुनेछ # भेला आयोजना गर्नु # मिटिङ को लागि हरेक सामान उपलब्ध गराउनु # तुल,व्यनर,व्याच उपलब्ध गराउनु नोट :एक जना सदस्य थप गरि समिति पूरा गर्नुहोस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *