All about Sunuwar

आदिवासी जनजातिले यूएन स्पेशल रेपोर्टरलाई नेपाल डाक्ने ।

माघ १२, १३, १४ गते बसेको नेपाल आदिवासी जनजाति महासंघको संघीय परिषद वैठकले कथित संविधानसभा २ मा पनि सर्वोच्चा अदालतको निर्देशात्मक आदेशलाई लत्ताएर आदिवासी जनजातिको संस्थागत प्रतिनिधित्वबाट वञ्चित गराएको सम्बन्धमा यूएन विशेष समाधिक्षकलाई नेपालमा आदिवासी जनजातिको मानव अधिकार हनन् सम्बन्धि विशेष मामिला अध्ययनको लागि आउन विशेष अनुरोध गर्ने निर्णय गरेको छ । यसको लागि आदिवासी जनजातिको वकिलहरुको संस्था लाहुर्निपसँग सहकार्य गरिने भएको छ ।
साथै संविधान सभामा आदिवासी जनजातिको अर्थपूर्ण संस्थागत प्रतिनिधित्व नभएको भन्दै चरणवद्ध आन्दोलनमा जाने निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *