All about Sunuwar

हार्दिक श्रद्धाञ्जलि

हार्दिक श्रद्धाञ्जलि

22स्व. पदमबहादुर सुनुवार
सुनुवार विद्यार्थी समाजका अध्यक्ष सुदीप सुनुवारका श्रद्धेय पिता श्री पदमबहादुर सुनुवारको मिति २०७० मंसिर २६ गते असामयिक निधन भएको आज १३औं दिनको पुण्य तिथिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै सम्पूर्ण सुनुवार विद्यार्थी केन्द्रीय समितिको तर्फबाट भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौं ।

सुनुवार विद्यार्थी समाज
केन्द्रीय समिति

Leave a Reply

Your email address will not be published. Required fields are marked *