All about Sunuwar

खाडीमा शाँदारको रौनक

कतार । सुनुवार सेवा समाज कतार शाखाले यस वर्षको शाँदार पिदार (उधौली) भव्य रुपमा सम्पन्न गर्ने भएको छ । यसको लागि सम्पूर्ण तयारी सम्पन्न भएको जानकारी कतारस्थित रहेका किशोर र भानु सुनुवारले जानकारी दिनु भएको छ ।

1461865_10200732155180238_712745100_n“किरातिहरुको महान चाड तथा राष्ट्रिय पर्व रापवा शाँदर, चासोक तङ्नाम, साकेला उधौली- किरात येले थोचे/तङ्बे/दोङ्ग- ५०७३ को सुखद अवसरमा किरात तथा गैर-किरात सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ !  सुनुवार सेवा समाज दोहा परीवार”

Leave a Reply

Your email address will not be published. Required fields are marked *