All about Sunuwar

किराँत सुनुवार सेवा समाज युकेका अध्य्क्ष पर्यवेक्षकमा छनौट

भवना परिस्कृत
लण्डन, भदौ l

यतिखेर बेलायतमा गैर आवासीय नेपाली संघ युके को निर्वाचनको बिषयलाई लिएर युके बासी नेपालीहरु बीच चर्चा परिचर्चाले ब्यापकता लिएको छ l आगामी १५ सेप्टेम्बर २०१३ मा हुन गैरहेको पुरानो निर्बाचन समितिलाई भंग गर्दै २५ अगस्त २०१३ आइतबारको दिन एन आर एन यु के का बर्तमान बरिष्ठ उपाध्यक्ष महेन्द्र कंडेलको अध्यक्षतामा एक बिशेष सभा बसेको थियो l उक्त सभाले पुरानो निर्बाचन समितिप्रति विभिन्न कारणले आफ्नो असहमति जनाउँदै नया निर्बाचन समितिको गठन गरेको छ, यसै क्रममा ९ जना निर्वाचन पर्यवेक्षक समिति समेत सभाले गठन गरेको छ l जसमा किसुसेस युके का  अध्यक्ष जंग सुनुवार पनि पर्यवेक्षकमा छनौट हुनु भएको छ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *