All about Sunuwar

झापामा जनचेतना कार्यक्रम हुँदै

चुप्लु दाम्लोच
३१ चैत्र, अनारमनी झापा । तरार्इमा रहेका कोइँच -सुनुवार) हरुको पहिचान सम्बन्धि जनचेतना कार्यकाराम अहिले झापाको महेन्द्ररत्न उच्चा मा. वि. अनारमनीमा हुँदै छ । विशेष अतिथि रणवीर सुनुवार प्रथम उपाध्यक्ष सुनुवार सेवा समाजले मैन बत्ती बालेर कार्यकारामको उद्घाटन गर्नु भएको छ । अहिले परिचय कार्यक्रम सञ्चालन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *