All about Sunuwar

रहेनन् टेकबहादुर सुनुवार

Tek Sunuwar

Tek Bahadur Sunuwar

रहेनन् टेकबहादुर सुनुवार
सुनुवार डट ओआरजि समाचारदाता
२९ चैत्र, काठमाडौं । सुनुवार सेवा समाजका स्थापनाकालका पहलकर्ता मध्येका एक सदस्य साथै सुसेस तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्व उपाध्यक्ष, गायक टेकबहादुर सुनुवारको आज विहान ४ बजे उहाँको निवास शिवचोक ललिपुरमा असमायिक निधन भएको छ । नेपाल प्रहरीका अधिकृत प्रहरी निरीक्षक पदबाट सेवानिवृत भए पछि कोइँचको हकहितको लागि सक्रिय सुनुवार लामो समयदेखि मिर्गौला रोगबाट पीडित हुनुहुन्थ्यो । अहिले उहाँको अन्त्यष्टिको लागि पशुपति आर्यघाट लैजना तयारी हुँदै छ ।  शुभचिन्तक तथा कोइँच -सुनुवार) दाजुभाई दिदीवहिनीहरुलाई सुनुवार सेवा समाजले श्रद्धाञ्जली अर्पण गर्न अहिले विहान ८.३० मा पशुपति आर्यघाटमा उपस्थित हुन हार्दिक अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *