All about Sunuwar

एकाइसौं स्थापना दिवसको अवसरमा बुद्दीचाल प्रतीयोगीता

बुद्दिचाल प्रतियोगीता

२५ जेठ, काठमाडौं । सुनुवार सेवा समाजले आफ्नो एकाइसौं स्थापना दिवसको अवसरमा सुनुवार सेवा समाजको भवन कोटेश्वरमा बुद्दीचाल प्रतीयोगीता अयोजना गरिएको थियो र प्रायोजक श्री M P sunuwar ज्यूले  स्वर्गीय श्री Capt Lal Bahadur sunuwarको सम्झनामा गर्नु भएको थियो उक्त प्रतियोगीतामा पुरुष तर्फमा प्रथम श्री नुरेन्द्र सुनुवार दोस्रो सुमन सुनुवार र तृतीयमा गोबरधन सुनुवार हुनु भएको थियो भने महीला तर्फमा प्रथम सुसिला सुनुवार दोस्रो संगिता सुनुवार र तृतीयमा मालती सुनुवार हुनु भएको थियो।

5 Comments to एकाइसौं स्थापना दिवसको अवसरमा बुद्दीचाल प्रतीयोगीता

  1. khai बुद्दिचाल sangai baudhikचालcahi kahile ho?
    besho disha naado da painima kon?

  2. admin says:

    Dr Lal-Shyãkarelu Rapacha :
    khai बुद्दिचाल sangai baudhikचालcahi kahile ho?
    besho disha naado da painima kon?

    सरै तेस्तो सोच्न पनि हुन्न सर, तपाई जस्तो जिम्मेवार व्यक्तीले नै त्यस्तो भने पछी अरुले के भन्ला बरु त्यता तिर सम्बधित मन्छेको ध्यान केन्द्रित गरउने हो की?

  3. kormoch says:

    It’s at-least a formality because of limited resources. Try to understand everyone. Come together, join us, unite, because One hand can’t clap.

  4. maar rupni oouu Kõits wartstsaipiki…nishin kakaa patek gerapenma patsaa maalb desho nang shyan.
    mulatsam tashonu gartstsa nu dzatsaa tutsaa laa taisisho patke mo desho nang.

  5. gartstsa = gyartstsa [retten hoi]opposite kakaa dummet. patsulil.

Leave a Reply

Your email address will not be published. Required fields are marked *