All about Sunuwar

सुनुवार सेवा समाजले आफ्नो एकाइसौं स्थापना दिवस मनाउने

समाचारदाता
२४ जेठ, काठमाडौं । सुनुवार सेवा समाजले आफ्नो एकाइसौं स्थापना दिवस सुनुवार सेवा समाजको भवन कोटेश्रमा विभिन्न कार्यक्रमसहित मनाउने भएको छ । सो अवसारमा भोलिदेखि जेठ २५ गते विहान ९ बजेदेखि बुद्धिचाल र लाघुकथा प्रतियोगिता गरिने जानकारी समाजका महासचिव विमला सुनुवारले जानकारी गराउनु भएको छ । उक्त प्रतियोगिताको पुरस्कार वितरण तथा दिवस समापन कार्यक्रम जेठ २९ गते शनिवार सम्पन्न गरिने पनि जनाउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *