All about Sunuwar

किरात कोइँच (सुनुवार) को महान चाड शाँदार पिदार धुमधामसँग मनाउँदै किरातीहरु

सुनुवार डट ओआरजि समाचारदाता ।
१३ पुस, ललितपुर । २०५८ सालदेखि नेपाल सरकारले राष्ट्रिय चाड घोषणा गरेको किरात चाड (शाँदार पिदार, चासोक तङनाम, चोसुवा, उधौली) ले आज ११ वर्षपुरा गरेको छ । यसै सर्न्दर्भमा सुनुवार सेवा समाज ललितपुर जिल्ला समितिको आयोजनामा सानो हात्तिवनमा धुमधामसँग पूजाअर्चना गरी किरात चाड शाँदार पिदार सम्पन्न गरेका छन् । यस चाडको उपलक्ष्यमा विश्वभरि छरिएर रहेका किरातीहरुले शुभकामना आदान प्रदान गरी शाँदार पिदार मनाउने गर्दाछन् । अहिले नखिपोट खेलमैदानमा कोइँच र र्राईहरुले धुमधाम शाँदार नाच नाच्दै आफ्नो चाड मनाउँदै छन्  ।

आदरणीय वेवभिजिटर मित्रहरु भिडीयो अपलोड गर्दै छौं कृपय धर्ैय गर्नु होला ।

2 Comments to किरात कोइँच (सुनुवार) को महान चाड शाँदार पिदार धुमधामसँग मनाउँदै किरातीहरु

  1. किरात हरुको महान साझा पर्ब उधौली स्यंदर पिदार को पावन उपलक्ष्यमा साथै येले सम्बत ५०७२ को सुखद अवसरमा,देश परदेशमा छरेर बस्नु भएको सुनुवार बन्धुहरु तथा सम्पूर्ण किरात दाजु भई दिदि बह्नीहरुमा म र मेरो परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु l
    सुनुवारहरुको पुर्खा देय देयी मेसे राजा मेसे रानी तथा सम्पूर्ण किरात पुर्खा देव देवी सुम्निमा र परुहंगले हामि सबै लाई कल्याण गरुन l !!!!

    जंग सुनुवार
    अध्यक्ष
    किरात सुनुवार सेवा समाज बेलायत

  2. किरात हरुको महान साझा पर्ब उधौली स्यंदर पिदार को पावन उपलक्ष्यमा साथै येले सम्बत ५०७२ को सुखद अवसरमा,देश परदेशमा छरेर बस्नु भएको सुनुवार बन्धुहरु तथा सम्पूर्ण किरात दाजु भई दिदि बह्नीहरुमा म र मेरो परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु l
    सुनुवारहरुको पुर्खा देय देयी मेसे राजा मेसे रानी तथा सम्पूर्ण किरात पुर्खा देव देवी सुम्निमा र परुहंगले हामि सबै लाई कल्याण गरुन l !!!!

    जंग सुनुवार
    अध्यक्ष
    किरात सुनुवार सेवा समाज बेलायत

Leave a Reply

Your email address will not be published. Required fields are marked *