All about Sunuwar

सुनुवार सेवा समाजको आठौं पुरक राष्ट्रिय सम्मेलन

सुनुवार डट ओआरजि समाचारदाता ।
सुनुवार सेवा समाज आठौं पुरक राष्ट्रिय सम्मेलन आज सम्पन्न भएको छ । अध्यक्षको पदको लागि मनप्रसाद सुनुवार र लोकप्रिय सुनुवार वीच भएको निर्वाचन प्रतिस्पर्धामा ११७ मतले मनप्रसाद सुनुवार अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ । १९० जम्मा मत मध्ये १६० मत खसेको थियो भने छ मत बदर भएको थियो । बाँकी अन्य पद निर्विरोध निर्वाचित हुनु भएको थियो ।
दुई दिनसम्म सञ्चालन भएको सो सम्मेलनमा ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोराङ, र्सलाही, सिन्धुली, धनुषा, ओखलढुंगा, रामेछाप, भक्तपुर, दोलखा, काठमाडौं, भक्तपुर, ललितपुर जिल्लाका सुनुवारहरुले प्रतिनिधित्व गरेका थिए ।
सो सम्मेलनले अहिलेसम्म गरेको काम कारवाहीलाई पारित गरेको थियो ।

सुनुवार सेवा समाज केन्द्रीय समितिको निर्वाचित पदाधिकारी तथा सदस्यहरु
अध्यक्ष मन प्रसाद सुनुवार
उपअध्यक्ष
रणवीर सुनुवार
देविन्द्र कुमार मुखिया
विमला सुनुवार
माहासचिव खडोस सुनुवार
सचिव मनोजकुमार सुनुवार
कोषाध्यक्ष उत्तमकुमार सुनुवार
सदस्य
शान्तिमाया सुनुवार
झनाकुमारी सुनुवार
डिकासंघर्ष सुनुवार
शोभादेवी सुनुवार
टंककुमारी सुनुवार
विश्वकिरण सुनुवार
समिर मुखिया सुनुवार
अमरदिप सुनुवार
दर्ीघबहादुर सुनुवार
प्रेमकुमार सुनुवार
नारायणबहादुर सुनुवार
मोहनबहादुर सुनुवार
बुद्धिबहादुर सुनुवार
अमृतबहादुर सुनुुवार

2 Comments to सुनुवार सेवा समाजको आठौं पुरक राष्ट्रिय सम्मेलन

  1. सुनुवार सेवा समाज आठौं पुरक राष्ट्रिय सम्मेलन मा अध्यक्ष् पद को लागि निर्बचान सम्पन्न भएकोमा पुनःमन प्रसाद सुनुवार अध्यक्ष् पदमा निर्बाचित हुनु भएकोमा उहा लगायत सम्पूर्ण केन्द्रीय समितिको पदाधिकारी हरुलाई कि. सु .से .स. यु के तथा सम्पूर्ण यु के बासी सुनुवारहरुको तर्फ बाट हार्दिक बधाई l

  2. सुनुवार सेवा समाज आठौं पुरक राष्ट्रिय सम्मेलन मा अध्यक्ष् पद को लागि निर्बचान सम्पन्न भएकोमा पुनःमन प्रसाद सुनुवार अध्यक्ष् पदमा निर्बाचित हुनु भएकोमा उहा लगायत सम्पूर्ण केन्द्रीय समितिको पदाधिकारी हरुलाई कि. सु .से .स. यु के तथा सम्पूर्ण यु के बासी सुनुवारहरुको तर्फ बाट हार्दिक बधाई l

Leave a Reply

Your email address will not be published. Required fields are marked *