All about Sunuwar

निर्वाचित भक्तपुर जिल्ला समिति पदाधिकारी तथा सदस्याहरु

सुनुवार डट ओआरजि समाचारदाता
यालाखोम, भाद्र ८ । सुनुवार सेवा समाज, भक्तपुर कार्य समिति दोस्रो जिल्ला अधिवेशन समापन भएको छ । कार्यक्रमा प्रमुख अथिति मन प्रसाद सुनुवार, सभापति गंगा सुनुवार हुनुहुन्थ्यो भने अथितिमा टिकाराम मुलिचा, लोकप्रिय सुनुवार, रनबिर सुनुवार, भुपेन्द्र सुनुवार, गोपाल सुनुवार, चन्द्र प्रकाश सुनुवार (शाङखु), मनोज सुनुवार हुनुहुन्थ्यो ।  अधिवेशनबाट सर्वसम्मति निम्नानुसार पदाधिकारी तथा सदस्याहरु निर्वात भएका छन् ।
१. अध्यक्ष ः     गंगा बा. सुनुवार
२. उपाध्यक्ष ः    बीर बा. सुनुवार
३. सचिव ः    सुदिप सुनुवार
४. सहसचिव ः    दुर्गा माया सुनुवार
५. कोषाध्यक्ष ः    केवलमान सुनुवार
सदस्यहरु ः
६. सपना सुनुवार
७. विशाल सुनुवार
८. सावित्रा सुनुवार
९. शर्मिला सुनुवार
१०. तुल बा. सुनुवार
११. अकल बा. सुनुवार
१२. सोम बा. सुनुवार
१३. राम बा. सुनुवार
निर्वाचन समिति
संयोजक ः इश्वर किरण सुनुवार (अतित मुखिया)
सदस्य ः    लोकप्रिय सुनुवार
चन्द्र प्रकाश सुनुवार (शाङखु)

Leave a Reply

Your email address will not be published. Required fields are marked *