All about Sunuwar

अरनिको यातायात समितिको स्टापले प्रितीमा कोइँच छोरीबुहारी माथि हातपात

चुप्लु दामलोच

२७ वैशाख, प्लेतति । अरनिको यातायात बा २ ख ४५३१ को कण्डक्टरले प्लेतति डाँडा गाउँका कोइँच तामिचाइमि -छोरी बुहारी) माथि जबर्जस्ती गर्ने दुस्प्रयास गरेका छन् । सिन्धुपाल्चोक कालिका गा.वि.स. का बुद्धिबहादुर भण्डारीले पानी खाने निहुमा घरभित्र पसी कोइँच तामि चाइमि माथि हातपात गर्ने दुस्प्रयास गरेका छन् । सो दोषी भण्डारीलाई अहिले प्रिती प्रहरी चौकी जिँगामलीमा सरजिमिन गरी थप कारवाहीको लागि जिल्ला चलन गरिँदै छ । यस घटनाले कोइँच वस्तीमा विकासको नाममा विनासको कार्य पनि सँगसँगै भइरहेको पुष्टी गर्दा छ । यस्ता घटनाले कोइँचहरुले आफ्नो सुरक्षाको निम्ती एकजुट हुन आवश्यकता देखिन्छ । साथै त्यस्ता व्यक्तिहरुलाई कडाभन्दा कडा कारवाही गर्नु पर्ने पनि स्थानीयवासीहरुको भनाइ रहेको छ । हामी कोइँच -सुनुवार) बेलैमा सचेत नहुने हो भने यस्ता गलत क्रियाकलाप गर्नेहरु दिन प्रति दिन बढ्दै जाने छन् ।

3 Comments to अरनिको यातायात समितिको स्टापले प्रितीमा कोइँच छोरीबुहारी माथि हातपात

  1. Chhatra says:

    वोदेब बदमास पाइब आंकली, कोइंच प़क मिलि गायब पचा माल्ब्ब….

  2. Ganesh Kumar Sunuwar says:

    Sabai gaun ka dajubhai haru kata gaye6an teti bela saleko hatkhutta on the spot bhachidiyeko bhaye ta hunthiyo ni!!!!!!!!!!!!!!

  3. Neel Kwab says:

    ओहो, मोदेव उल्लु आनकली द च्युली पिया सेलसा चुले नु अवाक (सिस्श्नुपानी) लायेचा माल्बाउ .

Leave a Reply

Your email address will not be published. Required fields are marked *