All about Sunuwar

वल्लो किरातवासी किरातीहरु पहिचानको खोजीमा उत्रे

सुनुवार डट ओआरजि समाचारदाता
१ चैत्र, यालाखोम । आफ्नो पहिचन स्थापित गर्न वल्लो किरातवासी किरातीहरु (कोइँच, बाहिङ, खालिङ, थुलुङ, सुरेल, जिरेल, थामी, हायु, जेरो) एक जुट भएर जागेका छन् । इतिहासमा वल्लो किरातको किरातीहरु भागेर दक्षिणा लागेकोले समातिएका तथा पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तार गर्दा वल्लो किरात फत्या भया भन्ने लिखतहरु पाउन सकिन्छ । वल्लो किरातको इतिहास मल्ल राज्यभन्दा अगाडिदेखिको मान्न सकिन्छ । पल्लो, माझ र वल्लो किरात चलनचल्तीको बोलीको भाषा हो । तर राज्यपुनसंरचनाको यस घडीमा पल्लो किरात लिम्बुवान, माझ किरात किरात/खम्बवान भएको छ भने वल्लो किरात भने सुनकोशी, शर्ेपा र ताम्सालिङमा विभाजित बन्न पुगेको छ । यसै सर्न्दर्भलाई लिएर सुनुवार सेवा समाजले २०६३ सालमा वल्लो किरात कोइँच स्वायत्त प्रदेश काठमाडौं घोषणा पत्र जारी गरेको थियो । वल्लो किरातको सम्बन्धमा कोइँचबु सुसेस मुखपत्रमा २०५४ सालमा चन्द्रप्रकाश सुनुवार (सिपि, हाल बेलायत) ले आफ्नो लेख प्रकाशन गरेका थिए भने त्यसपछि कोइँचबु काःतिचले आफ्नो लेख मार्फत कोइँचको पहिचानको लागि वल्लो किरातमा वास्ताविकरुपमा कोइँचको भूमि अर्थात भू-अधिनत्व कहाँ हो भन्न आवाज उठाइरहेका छन् । डा. लाल रापचाले कोइँचको भाषिक सिमांकनको भौगोलिक खाका प्रस्तुत गरेका छन् । अहिले सुनुवार सेवा समाजको पहलमा वल्लो किरात संघीय राज्य परिषद गठन गरी अन्य किरातीहरुलाई समेत ऐतिहासिक पहिचान सहितको राज्य पुनसंरचना हुनु पर्ने मुद्धालाई स्थानीयस्तरमै जनआवाज उरालीरहेको छ ।
सिन्धुली, रामेछाप जिल्लामा परिषदको स्थानीय समिति गठन गरी यस अभियानलाई सरोकारवाला जनतामा आवाज बुलन्द गरिएको छ भने देलखा जिरीमा यही चैत्र १९ गते शनिवार भव्य सम्मेलन हुँदै छ । ‘राज्य पुनसंरचना हुँदा ऐतिहाकताको आधारमा वल्लो किरातवासी किरातीहरुको सामुहिक पहिचान स्थापित गर्न स्थानीय जनस्तरबाट जनदबाब तथा आवाज उठ्नु पर्ने र जिरेलहरुको साझा आवाज वल्लो किरात भएको हुँदा पनि जिरीमा सम्मेलन गर्नु परेको जानकारी वल्लो किरात संघीय राज्य परिषद रामेछाप-दोलखा संयोजक तथा परिषदका उपाध्यक्ष युवाराज जिरेलले बताउनु भयो ।
सो सम्मेलनको लागि परिषद सल्लाहकारहरु माननीय सभासद शान्ति जिरेलले रु. २५,००० हजारर्,र् इश्वरकिरण सुनुवारले रु. ५०००। हजार, र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ अनुसार सूचीकृत आदिवासीको प्रतिनिधिमूलक संस्था -आइपिओ) हरु सुनुवार सेवा समाज, केन्द्रीय समिति, सुनुवार सेवा समाज जिल्ला समिति ललितपुर, नेपाल जिरेल संघ, नेपाल थामी समाज, हायु उत्थान संघले रु. ५००० हजार र प्रतिष्ठान ऐनमा सूचीकृत हुन वाँकी आदिवासी जनजातिको संस्था बाहिङ मुलुखिम र किरात जेरो रादु समाजले रु.२००० हजार नगद सहयोग गर्ने भएका छन् ।
यस ऐतिहासिक पहिचान स्थापित गर्न आम वल्लो किरातवासी किराती दाजुभाई दिदी बहिनीहरुलाई सहयोग गर्न परिषदका अध्यक्ष मनप्रसाद सुनुवारले अपिल गर्नु भएको छ ।

34 Comments to वल्लो किरातवासी किरातीहरु पहिचानको खोजीमा उत्रे

  1. thari kayaba says:

    म पनि २००० दुर्इ हजार पठार्इ हाल्छु ठेगाना पाँउ ।अनि सबै FB का साथिहरूलार्इ पनि सहयेागकेा लागि येा पेाष्ट मार्फत हादीक अनुरेाध गर्द्छु ।

  2. thari kayaba says:

    म पनि २००० दुर्इ हजार पठार्इ हाल्छु ठेगाना पाँउ ।अनि सबै FB का साथिहरूलार्इ पनि सहयेागकेा लागि येा पेाष्ट मार्फत हादीक अनुरेाध गर्द्छु ।

  3. नाईलू क्याबचा says:

    सत्य बोल्यो भने पोल्छ अनि तितो भएर बोल्ने मान्छेलाई नै ग्रसित पार्छ यो नेपाली परम्पराको एउटा निरन्तरता जस्तो लाग्छ मलाई / हुन त म यो लेखमा बिस्तारित सबै कुराको ज्ञाता र जानकार हैन तै पनि लेख पढ्दा निकै गर्ब महसुस भयो, म र मेरो जातिका समुदायले नि आफ्नै छुट्टै राज्य पाउलाकि भनेर / तर अपसोच यो कुराले मलाई केहि छिन् सोच्न पनि बाध्य बनायो कि हामीले आफ्नो अधिकार प्राप्तिको लागि अरुको जौ त माड्दै छैनौ भनेर /
    उता संबिधान लेखकहरुले आनाकानी गर्दै गरेको बेला यता सबै तिरबाट आफ्नै जातिय प्रदेस खोज्नेहरुको जोस र जागरले सिखर चुम्न लागेको कुराले म मात्रै हैन नेपालको विकास र नेपाली बिचको एकता चाहने सबै को मन रोएको हुनु पर्छा / तेही भएर संबिधान लेखन मा नि ढिलाई भएको हुनु पर्दछ / कारण , जुन संविधानले सबै जना नेपालीको हक-हितलाई सुनिस्चित गर्नु पर्ने हो तेही संविधानले भोलि गएर मलाई र मेरो समुदायले किरात प्रदेस पाएन भने तेही ठाउँको दोस्रो जातिको दर्जा दिन्छ भने सभासद दोय दाल कुमारी सुनुवार र शान्ति जिरेलले त्यो संबिधानम सहमति जनाएर सहि गर्ने कि नगर्ने? यदि सहमति जनाउने भए के हामी दोस्रो जातिको दर्जा स्वीकार्न तत्पर हुने वा किरात प्रदेस भयो भने त्यो छेत्र मा बसोबास गर्ने अन्य जाति दोस्रो दर्जाको नागरिक बन्ने ??? हैन भने जति बिसेस कुरा लिएर किन हामी र सबै नेपाली बिचमा वैमनस्यता जगाउने ?? के हाम्रो लागि क्षेत्रको आधारमा बन्ने प्रदेस सन्तोस जनक नहोला र ?? ठिकै छ यदि अब गृह युद्द हैन जात जाति बिचको युद्द छेड्ने हो भने किन सुनुवारले किरात् प्रदेस माग्ने सुनुवार प्रदेस मागौ, जिरेलले जिरेल प्रदेस/ र अहिले हाम्रो देशको संबिधान लेखन आएको कठिनता येही हो जातिय रुपमा प्रदेस बनौनेकी नबनाउने भन्ने कुरा / नत्र भने तेत्रो आन्दोलनमा हातेमालो गर्ने राजनैतिक पार्टीहरु र नेपाल र नेपालीको हक-हितमा काम गर्छु भनेर युद्द त्याग गर्न सक्ने माओबादी पार्टीलाइ संबिधान लेखनमा केको आइतबार र येही कुरा अहिले नेपाली राजनीतिमा नखाउ भने दिन भरिको सिकार खाउ भने कान्छा बाउको अनुहार भने जस्तो भाको छ – जातिय स्वयेत्त प्रदेशको एजेन्डा र प्रतिबद्दता /
    अन्तमा आफ्नो जातिय पहिचान र अधिकारका लागि अग्रसर सबै जनालाई सुभकामना कि सबै तपाईहरुले सोचे जस्तो होस् तर तेही कारण नेपाल र नेपालीमा फाटो नआओस / नेपाल अफघानिस्तान जस्तो नबनोस/ हामी एकीकृत नेपाल हेर्न चाहन्छु नकी विखण्डित /

  4. नाईलू क्याबचा says:

  5. chandra pks sunuwar says:

    @Nailu babu,
    Its not easy subject and it takes long time to understand and go through in your brain because to accept status quo or brahmin rule since down of shan dynasty over janajati (true son of nepali soil) means still we accepting slavery (daswattwa of brahmanbad) in 21st centuary in name of national unity.Brahmin and Chetri have nothing more than 300 years of history in Kirant pradesh now you can see chetri and brahmin everywhere from Tarai to Himal or see in your own koich village who are in majority and we are getting minority infront of refuge brahmin and chetri so this is war of compulsion not war of pleasure but one thing i want to support you regarding integration of Jirel and Thami who are not real kiranti or doesn’t deserve to be pure kiranti and we do not have any common culture , tradition and facial resemblence except some of the useless false mythology which tried to connect with the Kirantis so i don’t know which schlolar from the sws integrated in our society in name of wallo kirant the fact is wallo kirant means only Sunuwar not even rai because in bygone days wallo kirant is known as Sunuwar Majh Kirant is known as Rai and Pallo kirant is known as Limbu.As I already said above now little knowledge danger man (ananimous person) about Kiranti history rushed to make mess of wallo kirant and now we are becoming (Khichadi) to be honest we don’t want that kind of unnatural relationship in name of wallo kirant.

  6. chandra pks sunuwar says:

  7. Noplicha says:

    We have to stay in Nepal. We have to fight for our right but we are staying in abroad. We are soughting & we are teaching from abroad. Any way we have to congratulate them.

  8. Noplicha says:

  9. नाईलू क्याबचा says:

    चन्द्र सर यहालाइ धन्यवाद ! कि तपाईमा भएको दुइ सब्द रुपी विचारलाइ मेरो अमुर्त , अपुरो या भनौ अपरिपक्वता बिचारलाई केलाई दिनमा खर्चनु भयो र म आभारी पक्कै हुनु पर्छ तपाई सग, यहाँ प्रति म आभारी छु अनि फेरी एक पटक धन्न्यबाद नदीइ रहन म सक्दिन ,धन्न्यबाद /
    वाउ हामी सच्चा नेपाली भूमिको सन्तान वा भनम छोरा / भनाइ निकै गर्ब गर्न योग्य छ सर / के तेसो भए अरु जात-जाति सौतेनी नेपालको छोरो-छोरी ??? तेसो भए आदिबासी / जनजातीले खै त सौतेनी नेपालको सन्तान सग प्रतिस्पर्धा गर्न सकेको अनि उनिहरु भन्दा राम्रो एजेन्डा प्रस्तुत गर्न सकेको / यदि सकेका छन् भने कहाँ र कुन अवस्थामा छ त्यो ? हामीले हेर्न र देख्न पाएको खै? आत्मा सात गरेर अघि पढ्ने मौका पाएको खै ? यदि तपाईहरु जस्तो बिघ्य मान्छे सग भए अहिले सम्म किन प्रस्तुत भएनन् ति एजेन्डाहरु ? किन देश बिकाशमा लागु भएनन् ?
    कुरा यहाँनेर आएर प्रस्ट हुन्छ कि सुनुवार/जनजाती हामी आफै केहि नगर्ने अनि अर्काको दस्वत्तो अर्थात् तपाईको भाषामा भनौ दस्वत्तो अफ ब्राह्मणबादको चपेटामा हामी परियो, केहि गर्न सकिएन भन्ने / यो त आफुले चाही आफ्नो करेसा बारीमा रायोको साग नरोप्ने तर छेमेकिको करेसा बारीमा हुर्केको धनिया देखेर इर्श्या पोख्ने खालको कुरा भएन र ? कि हामी ब्राह्मण-छेत्रीको बादमा परियो भन्दा ? अनि एउटा उख्खान तपाईलाइ थाहा हुनु पर्ने हो , जसले मह काड्छा उसले हात चाद्छा / मेरो आसय ब्राह्मण-छेत्रीलाइ बढुवा दिनु पर्छ भन्ने पक्कै हैन तर कुरा के हो भने हामीले पछाडी पर्केरा हेर्दा उनीहरुलाई जित्ने वा उछिन्न सक्ने काम अहिले सम्म के गरियो भन्ने हो / यदि तपाई र मेरो पुर्खाले ब्राह्मण-छेत्रीलाइ बढुवा दिने काम नगरिदिएको वा भनौ तपाई र मलाई उनिहरु संग प्रतिस्पर्ध गर्न सक्ने क्षमतावान बनाइ दिने तिर उहाहरुले ध्यान खर्चेको भए आज तपाई र म यो बिसयमा विवाद गरिरहेका हुने थिएनौ अर्थात् तपाई र मैले आफुलाई क्यापेबल बनाउन सकेको भए पनि यो कुरा गरि रहेका हुने थिएनौ ???
    अर्को कुरा सुनुवार जाति वा भनौ ब्राह्मण-छेत्री कुनैमा नपर्ने जातिले त्यो कुरा सोचेर आफैलाई मजबुद बनाउन सकेको भए पनि यो कुराले कुनै स्थान पाउने थिएन, तँ ब्राह्मण म आदिबासी भन्ने कुराले / आफु चाही आदिबासी हुने , म त यो धर्तिको भूमिपुत्र भनेर आडम्बर देखाएर बस्ने अनि अर्कोले फड्को मार्दा आफु खाडलमा पर्ने अनि दोस अरुलाई दिने ताकी तैले गर्दा म खाडलमा परे भनेर / यहि परम्पराले हामी आज आफ्नो अधिकारको कुरा गर्न बाध्य छौ / हैन भने अधिकार त सबैको बाराबर छ , नेपाल मेरो म नेपाली भन्ने अनि यो देशमा आफ्नो कर्म गर्नलाई / देशको सम्पूर्ण क्रियाकलापमा आफ्नो उपस्थिति जनाउनलाई तर आफु पनि त केपेबल हुन जरुरि छ /
    र मेरो आपत्ति जिरेल र थामीलाइ वल्लो किरातमा समाबेस किन गरियो भन्ने पनि हैन, मेरो चिन्ता त यो कुरामा होकी हामी सुनुवारले सबै नेपाली एउतै हौ, हामी आफ्नो-आफ्नो तह र तप्काबाट एक-अर्कामा स्वोच्छा प्रतिस्पर्धा गर्दै नेपाल र नेपालीको सुन्दर भबिस्य प्रति अग्रसर हुनु पर्छा भन्ने विचारलाइ किन अघि सार्न सकेनौ भन्ने हो / र सर अर्को कुरा को -कोमा कति ज्ञान(नलेज ) छ भन्नु भन्दा पनि उसमा भएको ज्ञान(नलेज)लाइ उसले कति बुझ्दछ र त्यसलाई कसरि सदुपयोग गर्छ भन्ने कुराले फरक पार्छ / हैन भने तपाईको भाषालाइ सापटी लिंदा २४सौ सताब्दीमा धेर-थोर नलेज त सबैमा हुनु पर्ने हैन र ? जस्तोकि तपाईमा छ /
    अन्तमा ,सर मेरो आसय तपाई सग विवाद गर्नु नभई यो मेरो नितान्त बेक्तिगत विचार हुन् / अहिलेको युगमा आफ्नो विचार त पोख्न पियो नि सर हैन र ? र मेरो कुराले तपाई प्रति नकारात्मक प्रभाब परेमा म हृदयबाट सरि भन्न चाहन्छु /

  10. नाईलू क्याबचा says:

  11. chandra pks sunuwar says:

    @Nailu babu,
    As i already said to you before subject is very vast and its almost useless to discuss here and it couldn’t go straightway in your brain such easily because i can’t teach you all the part of Ramayana and Mahabharata of nepali history, all i can tell you is read yourself to become enlightenment and that enlightenment make you realise what is the pride of being Bhumi putra and what is your responsibility.The invader aryans are looting and raping your mother nepal and you are being idle for 300 years, i have question how long you gonna remain as idle? Your mother nepal is sick and tired (Dhikkar hos), now time has come as you a bhumi putra this is your duty and responsibility to liberate it from it’s claws, although saddest thing is that there is say (Bagko mukh nadekhnele Biralo ko mukh hernu or Satru nedekheko manchele apnai amako Kokh hernu) that is what exactly happening within us now instead of supporting the revolutionary war of janajati you seems supporting Brahmin and accepted brahminbad and even farther suggested your fellow kiranti to follow brahmanbad or status qua as name of national unity, surely it will bring more ruin in our life for another one hundred years and you might be one in many of those (brahmin bhakta) .Sadly i am not here to give your all the answeres of your question because yourself is giving answere of your question.All you nee to do is realise yourself what you talking about and accept the fact.Your question and answere speak itself for example is as follows:
    1. वाउ हामी सच्चा नेपाली भूमिको सन्तान वा भनम छोरा / भनाइ निकै गर्ब गर्न योग्य छ सर / के तेसो भए अरु जात-जाति सौतेनी नेपालको छोरो-छोरी ??? तेसो भए आदिबासी / जनजातीले खै त सौतेनी नेपालको सन्तान सग प्रतिस्पर्धा गर्न सकेको अनि उनिहरु भन्दा राम्रो एजेन्डा प्रस्तुत गर्न सकेको / यदि सकेका छन् भने कहाँ र कुन अवस्थामा छ त्यो ? हामीले हेर्न र देख्न पाएको खै? आत्मा सात गरेर अघि पढ्ने मौका पाएको खै ?
    Yes why we are not getting chance and not leading country although we are the Bhumi putra who did this? This is all because of Rajya satta or Rajya satta was conducted by these Chetri and Brahmin since 300 years of nepali history.This is only a small or bit part of your own sentences but there is too many things to question yourself from your own artle or question and finally i suggest you to question yourself within your question.

  12. chandra pks sunuwar says:

  13. नाईलू क्याबचा says:

    सर,
    तपाईको भनाइ सग न मेरो आपत्ति हो न विमत्ति ,यो त सबै जनाको आफ्नो-आफ्नो बुझाइमा भर पर्छकी जस्तो लाग्छ /
    मैले पनि माथि भनि सकेको छुकी यो मेरो नितान्त पर्सनल विचार हो भनेर / एउटा कुरा तपाईलाइ सम्झाउ रामायण र महाभारतमा नेपालको इतिहास पर्दैन , देउताहरुको बारेमा पर्छा भनेर / अनि अर्को कुरा सर , मैले प्रस्ट भनेको छु मेरो भनाइ नत ब्राम्हण-छेत्रीलाइ बढुवा दिने हो नत आदिबासी/ भूमिपुत्रलाइ होचाउनु नै / अनि फेरी एकपल्ट यहालाई धन्न्यबाद तक्क्राउन चाहन्छु कि मेरो रेस्पोंसिबिल्टी सम्झाई दिनु भयो, साथै प्रस्न पनि तेर्साउ जस्तो लग्यो , हामी हाल सम्म आइपुग्दा तपाईले भुमि-पुत्र हुँ भनेर गर्ब गर्ने कुन चाही काम गर्नु भएको छ र त्यो कामले सुनुवार जातिमा कत्तिको प्रभाब पारेको छ र परिवर्तन ल्याएको छ? सायद यो कुराहरुको जानकारी पाइयो भने सबै तपाइले भनेका कुराहरु मेरो मात्र हैन सम्पूर्ण म जस्तो विचार बोक्ने युवाहरुको ब्रेनमा पनि छिर्ने थियो कि ?
    मैले हाम्रो समुदायमा यस्तो पनि मान्छेहरु देखेको छु कि सामाजिक भेलामा ब्राह्मण-छेत्रीको बिरोध गर्नु पर्छा भनेर इन्फ्लुयेंस गर्ने अनि आफै फेरी ब्राह्मण लगाएर बिहे-बारी र काज-क्रिया गर्ने / अनि उहाहरु प्रति तपाईको दृस्टीकोण कस्तो रहन्छ ? कि हजुर पनि त्येही मध्यको मा पर्नु भयो ? भलै तपाइको कुराहरु मेरो दिमागमा छिरेन होला तर म र मेरो परिवारले तेस्तो क्रियाकलाप त गरेका छैनौ नि सर जुन कुराले ब्राह्मण र छेत्रिलाई बढुवा दिओस र काठमाडौँ जस्तो ठाउँमा सुनुवार झाँक्री ल्याएर बाउ जस्तो मान्छेको थाल ठटाएर किरिया सुनुवार बिधिबाट यदी कसैले गरेको थियो र छ भने त्यो म नै पहिलो व्यक्ति हुन आउछु / अब तपाई भन्नुस म ब्राह्मणबादको समर्थक कि अरु कुनै ? यो सबै कुरा तपाइलाई सग सेर गर्नुको कारण तपाईलाइ म पनि एउटा ब्राह्मणबादको असमर्थक हुँ भनेर प्रमाणित गर्नलाइ मात्र हो , यसलाइ आन्यथा भने पटक्कै नलिनु होला र मेरो आफनै तारिफ पनि आफैले गर्न भने खोजेको भने पटक्कै हैन सर/
    अनि जहा सम्म जनजातिको आवाजलाई असमर्थन गरेर ब्राह्मणबादलाइ फलो गरुन भन्ने कुरा छ त्यो सायद तपाइको पोइन्ट अफ भिउ bata तेस्तो देखिएको हुन सक्छा मेरो आसय तेस्तो भने पटक्कै थिएन जुन कुराको पुस्टि मेरो कमेन्टलाइ अझै एक चोटी नियालेर पढ्नु भयो भने आइ एम प्रिटी मच स्वोर यु विल गेट द पोइन्ट . र मेरो भनाइ मात्र यती होकी जातीयताको आधारमा स्वायत्त प्रदेस बन्न गारो छ बरु छेत्रको आधारमा स्वायत्त प्रदेस मागौ भन्ने मात्र हो /
    यो त मलाई पनि थाहा छ कि तपाई संग मेरो कुनै पनि प्रस्नको जबाफ छैन भनेर र अझै प्रस्न गर्छु व्हिच आर एज फलोज:
    तेसो भए अरु जात-जाति सौतेनी नेपालको छोरो-छोरी ??? तेसो भए आदिबासी / जनजातीले खै त सौतेनी नेपालको सन्तान सग प्रतिस्पर्धा गर्न सकेको अनि उनिहरु भन्दा राम्रो एजेन्डा प्रस्तुत गर्न सकेको / यदि सकेका छन् भने कहाँ र कुन अवस्थामा छ त्यो ? हामीले हेर्न र देख्न पाएको खै? आत्मा सात गरेर अघि पढ्ने मौका पाएको खै ?
    मैले माथि नै भनि सके -आफुले चाही आफ्नो करेसा बारीमा रायोको साग नरोप्ने तर छेमेकिको करेसा बारीमा हुर्केको धनिया देखेर इर्श्या पोख्ने खालको कुरा नगरम भनेर ? अनि अरुले गरेको कुरामा जल्न भन्दा तपाई हामीले जानेको अरु के नै पो रहेछ र ? अनि यो रिवोलुसनको कुरा पनि त ब्राह्मणहरुले नै निकालेका हैनन र कि अब हामी नेपालमा जातीयताको आधारमा स्वायत्त प्रदेस बनाउ छौ भनेर ? जुन बेला माओबादी पार्टी जंगलमा थियो र जंगलबाट सदनमा पसेका थिए / त्यो भन्दा अघि हाम्रो आवाज किन उठेन ? तपाईको यो आक्रोस कता थियो ? तपाइको यो जोस कुनकुनामा दबिएको थियो ?
    अब फेरी कुरा आयो ३०० वर्ष ब्राह्मण-छेत्रीले देशमा सासन गरे, खै हामीले मौका पाएको भनेर, त्यो बिचमा तपाई हाम्रो पुर्खाले वा भनम तपाईकै पुस्ताले पनि एक पटक पनि त्यो स्थानमा पुग्नलाइ आफ्नो सर्ब मान्य विचार र सिधान्तको साथमा उपस्थिति देखायो त जनता माझ मा ? यदि देखायो भने खैत हिस्टोरी पढ्न र सुन्न पाएको हामीले ? अनि तपाइको जुन सजेसन छ नि मेरो लागि- and finally i suggest you to question yourself within your question. यो त खाली नानी खाइ-खाइ बोक्सी भएको बोक्सीलाइ तलाई त बोक्सी मन्त्र नै नआउदो रैछ भनेर आरोप लगाउनु जस्तो मात्र लाग्यो मलाई त सर /
    एनी वे तपाई संगको कुरा-कानीले मैले धेरै कुरा सिक्ने मौअका पाए, होनेस्त्ली …. अनि मेरो यो आफ्नो विचार अनि तपाइको पनि .. यसलाई पर्सोनल्ली नलिनु होला सर / धन्यबाद /

  14. नाईलू क्याबचा says:

  15. chandra pks sunuwar says:

    @Nailu babu,
    There is old saying {Barha barsa Ramayan padhayo sita kasko joi? Hanumanko) that is what exactly happening with your knowledge of understanding and found completly useless to discuss and teach you anymore because from your own words you trying to teach me saying {एउटा कुरा तपाईलाइ सम्झाउ रामायण र महाभारतमा नेपालको इतिहास पर्दैन , देउताहरुको बारेमा पर्छा भनेर} but who said Ramayana and Mahabharata were the history of nepal? this is just a kind of example.It only makes you more foolish looking person infront of others and reflect your weakness for example one of the proverbs for you {Yo mancheta gainai rahecha}, what that literally mean and is that really mean he is really cow? of course not literally it means he is very simple (sudho) and honest man.I thought you have some DAKKHAL in literature but it only proved you something else which i can’t explain myself to you.I already gave answers of your question but lack of your knowledge it only became another mahabharata story for you such as (तेसो भए अरु जात-जाति सौतेनी नेपालको छोरो-छोरी ??? तेसो भए आदिबासी / जनजातीले खै त सौतेनी नेपालको सन्तान सग प्रतिस्पर्धा गर्न सकेको अनि उनिहरु भन्दा राम्रो एजेन्डा प्रस्तुत गर्न सकेको / यदि सकेका छन् भने कहाँ र कुन अवस्थामा छ त्यो ? हामीले हेर्न र देख्न पाएको खै? आत्मा सात गरेर अघि पढ्ने मौका पाएको खै ?),
    Yes we became backward because of rajya satta of Brahmin and chetri since 300 years of nepali history, they didn’t allow us to read and write and not given equal opportunity in every field this is what we called Brahminbad so we are forced to go abroad to live life, that’s why we need to fight against this discrimination of brahminibad in nepal.At the moment nepal is being like (Baghko chala mathi syalko rajai) and Bagh is Bagh and Bagh cannot be ruled by Syal (Branmin), if you consider yoursel syal or bramhin bhakta then lets live with it but do not comment in our revolution (Muktiko Yuddha) against brahminbad in country nepal otherwise you will be known as traitor by mother nepal and Her Bhumi putra.

  16. chandra pks sunuwar says:

  17. thari kyam bhai lai hamro wallo kiratko abhiyanma ru 2,000 sahayog garna ghosana garnu ka sathai aru mitrahulai pani aabhwan garidinu bhayekoma wallo kirat pradeshko tarfa bata ra sunuwar sewa samajko tarfa bata murimuri dhannebad.Ra yahale sahayog rakam chahi ime marfat man prasad sunuwar ya Ranbir sunuwarko namma pathai dinuhun anurodh gardachhu.once again thankyou for the help.

  18. thari kyam bhai lai hamro wallo kiratko abhiyanma ru 2,000 sahayog garna ghosana garnu ka sathai aru mitrahulai pani aabhwan garidinu bhayekoma wallo kirat pradeshko tarfa bata ra sunuwar sewa samajko tarfa bata murimuri dhannebad.Ra yahale sahayog rakam chahi ime marfat man prasad sunuwar ya Ranbir sunuwarko namma pathai dinuhun anurodh gardachhu.once again thankyou for the help.

  19. नाइलु क्याब भाइ २४० बर्ष देखि नेपालका हामि आदिबासी जनजातिहरुलाई यस देशका सासकहरुले एक भाषा,एक धर्म,एक जाति र एक संस्कृतिको नीति लादेर हाम्रो भाषा ,धर्म,संस्कृतिको लोप गराउनु का साथै सोषण र उत्पिडनमा पारी सौतेनी आमाको ब्याबहार गरेकोले आज यो देसका हरेक आदिबासी जनजातिहरु आफ्नो जातीय पहिचान सहितको संघिय प्रदेस नभएसम्म आफ्नो हक अधिकार प्राप्त हुननसक्ने निश्कर्सका साथ् अवाज उठाई रहेकाछन त्यास्तई हामि वल्लो किरातका सुनुवार,सुरेल,जिरेल,हायु,थामी, जेरो,बहिंग,लगायत कुलुंग,थूलुंग,र खालिंग हरुले पनि बिगतको जस्तो सोसन उत्पीडन बाट मुक्त भै आफ्नो हकअधिकार प्राप्त गर्न वल्लो किरातको अभियान शुरुवात गरेका हौ तर वल्लो किरातको प्राप्तिको उद्दस्ये त्यहाका अन्य जातजातिहरुलाई बिस्थापित गर्ने र उनीहरुको हकअधिकारलाई हनन गर्ने भने पकै होइन .

  20. नाइलु क्याब भाइ २४० बर्ष देखि नेपालका हामि आदिबासी जनजातिहरुलाई यस देशका सासकहरुले एक भाषा,एक धर्म,एक जाति र एक संस्कृतिको नीति लादेर हाम्रो भाषा ,धर्म,संस्कृतिको लोप गराउनु का साथै सोषण र उत्पिडनमा पारी सौतेनी आमाको ब्याबहार गरेकोले आज यो देसका हरेक आदिबासी जनजातिहरु आफ्नो जातीय पहिचान सहितको संघिय प्रदेस नभएसम्म आफ्नो हक अधिकार प्राप्त हुननसक्ने निश्कर्सका साथ् अवाज उठाई रहेकाछन त्यास्तई हामि वल्लो किरातका सुनुवार,सुरेल,जिरेल,हायु,थामी, जेरो,बहिंग,लगायत कुलुंग,थूलुंग,र खालिंग हरुले पनि बिगतको जस्तो सोसन उत्पीडन बाट मुक्त भै आफ्नो हकअधिकार प्राप्त गर्न वल्लो किरातको अभियान शुरुवात गरेका हौ तर वल्लो किरातको प्राप्तिको उद्दस्ये त्यहाका अन्य जातजातिहरुलाई बिस्थापित गर्ने र उनीहरुको हकअधिकारलाई हनन गर्ने भने पकै होइन .

  21. thari kayaba says:

    नमसेवल , ओक

  22. thari kayaba says:

    नमसेवल , ओक

  23. John Kyab says:

    नेलले कोइट्स बु कलि नाम्सेवल , ओह यो बिसेस कुरा मा मेरो नि नजर पर्यो अनि नाइलू को कुरा मा सहमति गर्ने विचार मैले गरे किन कि हजुर हरु ले गर्न खोजेको कुरा ठिकै खोला त् ई पनि बीस्वो को इतिहाश लै हेर्ने हो भने परिबर्तन को नाम मा यस्तै नसोचेको अवस्था भोग्नु परेको छ / तेसै ले अहिले को अवस्था मा नेपाल को कुरा गर्नु पर्दा तेस्तै छ / हजुर हरु ले हाल को परिस्थिति लै मात्र हेर्ने कि भबिस्य नि विचार गर्ने हो? हजुर हरु येमेन भन्ने मुलुक लै हेर्नुस अफगानिस्तान र इराक लै हेर्नुस सुडानलाई हेर्नुर उनि हरु को बारेमा राम्रोसंग भुझ्नुहोस र यो कुरा लाई मध्धेनाजर गर्नुस अनि भन्नुस जनजाती को पहिचान को नाम मा भोलि गएर नेपाल नातुक्रियोस
    तेही मेरो मूल कुरा हो/ केहि महिना अघाडी मात्र सुडान देश टुक्रिएर २ देश मा बिभाजन भएको छ / ति देश का मान्छे हरु लाई कति सारो परेको त्यो कुरा हामि लाई के थाहा ? तेसै ले नेपाल अहिले तेही संक्रमण मा रुमलिएको देह्किन्छा/ यदि यस्तैनै हो भने नेपाल नि निस्चय नै तेही अबस्थामा पुग्न केहि बेर छैन / यो कुरा हरु लाई यो कमेन्ट मा लेखेर पर्याप्त छैन तेसैले केवल सोच्ने कुरा देखिन्छा यो जनजाती को नाम चलेको युद्द नेपाल मा /

  24. John Kyab says:

  25. chandra pks sunuwar says:

    @John,
    Thank you for your precious suggestion not to make nepal like Afghanstan, Yeman, Iraq and Sudan but one thing what you don’t understand is that why those countries divided and plunged into political turmoil and traped into civil war and in brink of collapse? the reason is who ruled that country taking same stand and mentality like those brahmin and chetries since 300 years of nepali history.Now these Chetri and Brahmin forced us to divide country like those countries because when you don’t respect others (jati, bhasa, sanskriti) and only impose your idology, make (BRAHMIN DEVATA CHETRI RAJA, BHOTE BHARI BOKUWA) and only you want to ruled them through deception and suck the country to the dry only for your mean selfishness, will inevitably bring desater in country and it will divide, hazard is just waiting to happen accident in country but we Bhumi putra or Adivasi trying to fix the country giving equal opportunity and mitual respect to all those jati once known as (Char jat chattis barna ko phulbari) only it will help and prevent conuntry from disaster such as dividetion and civil war so what you need to understand is that we (janajati) are not making contry nepal like those countries (Sudan, afghanstan, oman and Iraq) but it is done by the invader Brahmin and chetri.We called them refuge and invader because once upon time their ancestor came to nepal as Vikhari to ask Vikh of life now they are becoming Malik (Owner), tell me how long we need to wait and see as being true son of nepali soil or bhumi putra like (lachi byakti) and (Namardo chora) of holy mother land nepal?, now time has come to liberate our holy land which is raped ad riped by these invaders famously known as Hyna race who normally feed on dead body.

  26. chandra pks sunuwar says:

  27. थरिक्याब भाइ तपाइले पठाउनु भएको रु २,१६५ लक्ष्मी बैंक बाट प्राप्त गरे सहयोगको लागि फेरी पनि धन्यवाद .

  28. थरिक्याब भाइ तपाइले पठाउनु भएको रु २,१६५ लक्ष्मी बैंक बाट प्राप्त गरे सहयोगको लागि फेरी पनि धन्यवाद .

  29. नाईलू क्याबचा says:

    जोन सर, यहालाई धन्यवाद ….अन्य कुरा तपाइले बुझिने सक्नु भएको छ मेरो आसय ब्राह्मण-छेत्रीलाइ बढुवा दिने हो या जनजातिलाई समर्थन वा सबै मिलेर सिंगो नेपाल राष्ट्रको बिकासको खातिर सोच्ने भन्ने कुरा / अरु त तेस्तै हो सर , jannelaai sirikhanda najannelaai khurpako bind / जोन सर once again thank you very much …

  30. नाईलू क्याबचा says:

  31. किरात सुनुवार सेवा समाज यु के को तर्फ बाट रु १५०००.०० सहयोग प्रदान गर्न चाहन्छौ l यसको लागि कहाँ सम्पर्क गर्नु पर्ने हो कृपया जानकारी गराउनु होला l

  32. किरात सुनुवार सेवा समाज यु के को तर्फ बाट रु १५०००.०० सहयोग प्रदान गर्न चाहन्छौ l यसको लागि कहाँ सम्पर्क गर्नु पर्ने हो कृपया जानकारी गराउनु होला l

  33. किरात सुनुवार सेवा समाज यु के परिवारलाई वल्लो किरात संघिय राज्य परिषद र सुनुवार सेवा समाज केन्द्रीय समितिको तर्फा बाट यहाहरुले गर्नु भएको आर्थिक सहयोगको उच्चा मूल्यांकनका साथ् धन्यवाद ब्यक्त गर्दछौ . यहाले सहयोग रकम वेस्टर्न उनिउन मोनी ट्रांस्फेर बाट सु.से.स केन्द्रीय समिति अध्यक्षे मन प्रसाद सुनुवार या उपध्यशे रंबीर सुनुवार ज्युको नाममा पठौना अनुरोध गर्दै पुन यहाहरुलाई धन्यवाद .

  34. किरात सुनुवार सेवा समाज यु के परिवारलाई वल्लो किरात संघिय राज्य परिषद र सुनुवार सेवा समाज केन्द्रीय समितिको तर्फा बाट यहाहरुले गर्नु भएको आर्थिक सहयोगको उच्चा मूल्यांकनका साथ् धन्यवाद ब्यक्त गर्दछौ . यहाले सहयोग रकम वेस्टर्न उनिउन मोनी ट्रांस्फेर बाट सु.से.स केन्द्रीय समिति अध्यक्षे मन प्रसाद सुनुवार या उपध्यशे रंबीर सुनुवार ज्युको नाममा पठौना अनुरोध गर्दै पुन यहाहरुलाई धन्यवाद .

Leave a Reply

Your email address will not be published. Required fields are marked *