All about Sunuwar

सुनुवार सेवा समाज रामेछाप जिल्ला समितिको प्रथम सम्मेलन सम्पन्न

चुप्लु दामलोच
१७ फागुन, मन्थली रामेछाप । आज रामेछाप जिल्ला समिति सुनुवार सेवा समाजको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । राशनाइलु, कुँबु काँस्थली, फर्पु, भूजी, गुप्तेश्वर, दुरागाउँ, सैपु, प्लेतति, नामाडी, बेताली, हिमागंगा, भिरपानी गाविसका प्रतिनिधि सदस्यहरुले जिताजित निर्वाचन प्रणाली अनुसार एक जना सदस्य जिल्ला कार्य समितिको प्रथम बैठकले छनौट गर्ने गरी रमेशकुमार सुनुवारको अध्यक्षतामा १२ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ ।

4 Comments to सुनुवार सेवा समाज रामेछाप जिल्ला समितिको प्रथम सम्मेलन सम्पन्न

  1. thari kayaba says:

    कार्यकालकेा उत्तरउत्तर प्रगतिकेा कामना

  2. thari kayaba says:

    कार्यकालकेा उत्तरउत्तर प्रगतिकेा कामना

  3. hikmat sunuwar says:

    सर्ब प्रथम नया कार्यसमितिको बधाई एबम सफलता को कामना अनि अफ्की कार्यसमितिको पुरा विवरण कहाँ पढ्न सकिन्छ

  4. hikmat sunuwar says:

    सर्ब प्रथम नया कार्यसमितिको बधाई एबम सफलता को कामना अनि अफ्की कार्यसमितिको पुरा विवरण कहाँ पढ्न सकिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *