All about Sunuwar

Sunuwar bhasa Radio 2068-09-06

[audio:http://www.sunuwar.org/radio/sunuwar_68-09-06.mp3]

Click on play icon to play koinch ( sunuwar ) radio

One Comment to Sunuwar bhasa Radio 2068-09-06

  1. हजुर हिमाल मा हिउँ पर्दा अलि तल गुराश फुल्दा ,कत्ति राम्रो देखिन्छा हाम्रो गाउ …अति साहित्तिक सब्दाले भरि पूर्ण यो सांगीतिक कोसेली मलाई मन परेको छ,, दर्सन नमस्ते म लेख बहादुर सुनुवार मकाउ बाट येहा हरु सबैलाई ,,,,, अनि के के हुन्देइ छ हजुर हरु म त बेला बेला म रेडियो सुन्देई मक्ख पर्देई आफ्नो गाउको सम्झनामा दिन हरु काटी रहेको छु ………कत्ति रमाइलो भएको होला यू मेरो गाउ अनि ठाउँ बिहानीको सिसिर को तुसारो संगै ,इहानी घामको झुल्का जब सदा हसिलो मुहार देखाएर हासी रहेका हिमाल हुन्देइ गाउ बस्ति सहरमा घामको न्यानो झुल्को अनि सिरिरिरिर्री चलेको चिसो बतास ……निलो आकाशमा सेतो कालो बडाको धब्बा हरु .. अनि पख पखेरामा कुना कन्दरामा कुरासका लाली ले झनै बन जंगल ल इरामैलो बनाएको होला ,येस्तई येस्तई यादहरु…. मेरो मानसपटलमा घुमी रहेको छ तर म छि यो बिदेशी भूमिमा आर्काको दास भनेर नोकरी गरि रहेको छु ,………..हामि नेपाली हुनुको बिडम्बना कस्तो भाग्ग्ये लिएर जन्मियेछा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *