All about Sunuwar

Sunuwar bhasa Radio 2068-07-23

[audio:http://www.sunuwar.org/radio/sunuwar radio 68-07-23.mp3]

Click on play icon to play koinch ( sunuwar ) radio

7 Comments to Sunuwar bhasa Radio 2068-07-23

  1. Seermi says:

    टिका जी ७ तौ मा कसरी एमाले तेस हलमा पस्यो ? कहिले कुनकुन कार्येक्रम गर्यो तेस्को एउटा कुनै सानो प्रमाण दिनोस म आत्मा दाहा गर्नु तयार छु ! येसरी वैयत गफाडी गफ गर्ने कुनै ठाउँ पाउनु भएन ? सासु को कुरा काट्दा बुहारी को फरिया खुस्के को थाहा नपाउने बुहारी भनेको येही हो ! ८औ को चाही केके पस्योनी तेसको जबाफ पनि दिनुहुने छ भन्ने लागेको छ यी एस्त कार्य र कार्य बिधि ले कुनै माखा नमार्ने र समय को बर्बादी मात्रै हो !

  2. Sunuwar says:

    अमृत जी,
    वास्तविक सुनुवार भाषामा वल्ल तपाईले कार्यक्रम संचालन गर्न शुरु गर्नु भएकोमा, तपाईलाई धन्यवाद छ । सुनुवार भाषाको जगेर्नामा अवचाहि तपाईको योगदान रहेको देखिन्छ ।

    इमान्दारीपूर्वक भन्ने हो भने आज भन्दा अगाडिका वनावटी सुनुवार भाषामा तपाइद्धारा प्रस्तुत कार्यक्रम मैले मात्र नभइ वहुसंख्यक सुनुवारहरुले वहिष्कार गरेको व्यहोरा पनि जानकारि गराउन चाहान्छु ।

    आशा छ आगामी दिनमा समेत हाम्रै सुनुवार उच्चारण र भाषामा समाचार तथा कार्यक्रमहरु प्रस्तुत गर्नुहुनेछ भन्ने मैले विश्वास गरेको छु ।

    आगामि कार्यक्रमको समेत सफलताको कामना !

    चेरेदुम् ।

  3. Bikash Sunuwar says:

    Sunuwar ji
    ठिक भन्नु भयो म तपैसंगा सहमत छु / तर बनावटी सुनुवार भाषा को चाही अझै म बिरोध गर्दा छु र म लगायत धेरै सुनुवार हरु ले बहिस्कार गरेकै छन् गरि रहने छन् / मनोगत सब्द सुधारेर बोलचाल मा रहेको भाषा सरल र सरस प्रकारको हुनु पर्यो . अमृत जी ले ….जस्ता कोइच बिरोधि हरु को सल्लाह लिनु भएन , हो/छ लाई ब सेव लाई नाम सेवाल प्रयोग गरेर इतिहास बनाउछु भन्ने हरुको पछी लग्नु भएन त्यो भाबी पुस्ताले मान्दैनन जसरि आज बिना बाबु को छोरा भन्ने लाई मानिंदैन ../

  4. Mohon Sunuwar says:

    शिर्मी छद्म नामी जी कसैले केहि भन्नासाथ आत्मा दाह गर्छु नभन्नु होला त्यो धम्कि हुन्छ / लोक तन्त्रमा भन्ने लाई भन्न दिनु पर्छ लासमात्र कोइच सास बाहुन ले त्यसै भन्छन एक त् जातीय कुरा संकुचित नै हो अझ थर लेखेर अझै संकुच्त बन्ने , अरुको अगाडी बिरोध गरागर गरि देखाउने , छेत्रीय भावनामा एकता देखाई धुरा हान्ने संकुचित, मण्डली हरु यस्तै छन् / अनि ७ औं मा ए पसेर ८ औंमा रा देखिए पनि दुवैमा एतिहासिक केहि ममाल्स्यो काम त् भएकै छन / राम्रो नराम्रो भुल गल्ति अहिले जे देखिए पनि भाबिस्स्य ले प्रस्ट पार्ने नै छ / ७ औं लाई द्वेध सल्लाहकार ले गर्दा डुबाए, भाषा प्रसिक्षेक को नाम सुन्नासाथ पुर्बे कोइच्ले बहिस्कारे बिगत यस्तै छ , अब भै त् सक्यो छाड दिनुस भनेर के हुन्छ र /

    उही चिन्तक
    मोहन सुनुवार
    हाल USA

  5. Sunuwar says:

    ठिकै हो मोहन जी,
    सामान्तवादि चिन्तन राख्नेहरु जात, भात, धर्म र उच्चो निच्चका खुद्रा मसिना कुरामा अलमलिन्छन् तर परिवर्तनका लागि लडनेहरु वर्गिय चेत र वैज्ञानिक विचारकाआधारमा समानता र न्यायका लागि अगाडि वढिरहन्छन् ।

    विनाआधार, प्रमाण र वेतुकमा सुसेसमा एमालेकरण भयो या हुनखोज्यो भनेर स्यालहुइया गर्नेहरुका पछाडि अहिलेका सचेत सुनुवारहरु कोहिपनि लाग्नेवाला छैनन् । वहुसंख्यक सुनुवारहरु एमाले प्रति आस्थावान अवश्य रहेकाछन् र जहाँसुकै उनीहरुको उपस्थिति रहनु स्वभाविक पनि हो तर उनीहरुको उपस्थितिहुदैमा एमालेकरण भयो भन्नु त्यो भन्दा मुर्खता अरुहुन सक्दैन । ज्ञातरहोस प्रगतीशिल र वैज्ञानिक विचारधार राख्ने सुनुवार वन्धुहरुको नेतृत्व विकास र राजनैतिक पहुँचका लागि नेपाल लोकतान्त्रिक किरात सुनुवार संघको गठन भएको देखिन्छ, जसलाई न्यायप्रेमी सुनुवारहरुले साथ दिइरहेकाछन् । अनि सुसेसलाई किन गर्नु प¥यो एमालेकरण ?

    सुसेसको आफनै विद्यान छ र यो एउटा सामाजिक संस्था हो । एमाले, माओवादि, राजावादी, काग्रेस जुनकुनै विचार वोक्ने सुनुवारहरु सुसेसमा अटछन् । सुसेसेमा कुनैपनि हालतमा राजनीतिकरण हुन सक्दैन भन्नेकुरामा पनि सुनुवारहरु विश्वस्तछन् किनकि सुसेसकोे विद्यान कुनै व्यक्ति विषेशको लहडवाजीमानभै जिल्ला प्रशासन कार्यालय बाट समेत स्वकृति हुनुपर्दछ भन्ने सचेत सुनुवारहरुमा पर्याप्त ज्ञान रहेको छ । तर भ्रमछरेर आफू मात्रै जान्ने वुझ्ने हुँ भन्नेहरु कहिले काग्रेसीकरणका कुरागर्छन कहिले एमाले । यिनका विश्वास गर्न गाह्े छ भोलि केहि गरि अहिलेका केसका मानिसले पनि गन्न छाडे भने, यीनैले भन्नेछन् छौटौ र आठौ सम्मेलनमा पनि राप्रपाकरण भयो भनेर । यसरी भ्रमछर्नेहरुको इतिहास हेर्नेहो भने न यिनले संस्थालाई दिलखोलेर आर्थिक सहयोग पुर्याएकाछन, न संस्थाले आयोजना गर्ने कार्यमानै भौतिकरुमा सरिक भएकाछन् न त संस्थाको भावि कार्ययोजना कोर्नमा सहयोग पु¥याएका छन् । यीनका काम भुक्ने हो भुक्न दिनुनै उत्तम हुनेछ । यीनिहरु सुसेसका अ‍ैजरु मात्रै हुन् ।

    रछ्यान चलायो मुख छिट्टा, त्यसैलै यिनका वारेमा नो कमेन्ट ।

  6. gyuro says:

    हग्ने लै भन्दा देख्ने लाज भनेको येही rahechha. BP milestonele facebookma lekheko kura yad Ayo. Dantnele Dhantna Dhante bhanchha. Dhoti khusker Nango bhayeko Chal nai paundaina. Khoi Nepalma comment chadera America pugnu- Dhobighatbata chhauni puge Jasto ho ki baneshorbata Sinamangal wa bhaudabata Chabel wa dhapasibata Thamel? Ya ta yo website अद्मिन्ले 48 Ghanta pachhadi comment update garchha?

  7. thari kayaba says:

    अ गर्शी तिमीलाई सबब्य ढँगबाट कमेन्ट गर्न अउदैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *