All about Sunuwar

Sunuwar bhasa Radio 2068-07-16

[audio:http://www.sunuwar.org/radio/Sunuwar Radio 16 – 07 – 68.MP3]

Click on play icon to play koinch ( sunuwar ) radio

3 Comments to Sunuwar bhasa Radio 2068-07-16

  1. chandesh says:

    आगम -कोइँचबु काःतिच (उत्तम)
    जिन्दगीका ‘बुल्फे पिदार’-
    -जिन्दगीका अनेक श्रुतिहरु
    -जिन्दगीका अनेक अनुभूतिहरु
    -जिन्दगीका अनेका चोटहरु
    -जिन्दगीका अनेक मोडहरु
    -जिन्दगीका अनेक सोङहरु
    -जिन्दगीका अनेक रङहरु
    -जिन्दगीका अनेक पाटाहरु
    -जिन्दगीका अनेक बाटाहरु
    जिन्दगी आपैnमा सिङ्गो ‘यात्रा र्स्पर्श’ ।
    जिन्दगीलाई ‘कोइँच चिनारीको सर्न्दर्भहरु’ मा गालेर
    ‘वाअ्शि पिदार’मा एक जोर अण्डा चढाएर ‘चिङ्गा’ हेरदा
    जेउः (हजुर), ‘यो चिनारीको महायात्रा’
    अझ महाकठिन, अति जटिल र संर्घषमय ‘संकेत’ अर्थात् ‘केदार’ संकेत ।

  2. prakash sunuwar says:

    सुनुवारको वर्कसपमा कृष्ण र अभिमन्युको उदाहरण बडो घत लाग्दो लाग्यो –

    सस्थालाई केहि दिने र सस्थाले पनि परेको बेलामा केहि दिने राम्रो बिचार, कोइचको मिउजेम, भाषा प्रतियोगिता, १० थरे र १२ थरेमा समायोजन गर्ने कुरो, सुनुवार बस्ति को प्रत्येक गाविसमा अनिबार्य रुपमा श्यांदर पिदार थान को स्थापना हुनुपर्ने, जस्ता कुरोहरु अत्यन्तै ब्यबहारिक र गर्न चाहेर गर्न सकिने खालको छ जसले अवस्य पनि हाम्रो सुनुवारको अस्तित्वलाई जिउदो राखिरहन मद्दत गर्ने छ

  3. Hotson says:

    मलाई पनि भासन अति चाख लाग्दो लग्यो तर कस्तो सुनुवार लै १० थारे र कस्तो सुनुवार लै १२ थारे भनेर पहिचान गर्ने यो बुझ्न पय राम्रो हुन्थियो होलाकी (म त् छक्क परे कैली )

Leave a Reply

Your email address will not be published. Required fields are marked *