Articles
now browsing by category
Articles
कोइँच देलङा इमा माबाअÞशो फुतकाल तुरनामेनता
–कोइँचबु काःतिच
‘गोल गोल … थुइयिः ब्लाइलु (गुनरि) लाइशशा ब्लाइतेन ऐँ योः मेरेकालि, बुत निशशा बाअÞला । खामे माजावा दे मारेमे ?’ आम देँशो खोँदेब मादुममेनुङा चुरमाचुरसि फुतकालआ नामिनावाके । सापपा फुरकु चुइशशा दोबास दिमफुइलि मुरु ब्लाशा दोरमादोरसि निमि । सुइ गिगि, सुइ लाला, सुइ बुइशशि । गाल चुइशशा स्याँ स्याँ पेmँ पेmँ । एनफाआ फुतबाल गिरान मार मे ङा । सुइ दामतेम दे बÞाकु चोःचा मामालबा । आमिन आमकालि बेल क्युअÞशा दोरना दोरना निमि फुतकाल गिरानमि ग्यारबाचपुकि । चाइतङा फुरकु नु फाशि माराइमि माथिशो बा । ङा फाइशशि पापतु दे कोःबापुकि तेइ फापसिशो निमि ङा ग्यारबपुकि नामि चोपतु, हुपताउ दे मिनाराल बÞाकु ब्लुइँसिशो निमि । थामथामा फुतबाल ग्यारचा शोँब नु सोअÞति मेकोपुकिनु इशका बा । मार माबा दे सुइमि हिललो पामतेमङाना शेँब मुरुनु लाँ शेलशा गेअÞबा तोँबलाच माबा दे देँने जामसिबा नामनाति । इरि वाँचेर रावाचिवामि फारसिशा फुतबाल कोबा नु हुतिङ पाइबापुकिमि एचचिङा ना, फाइशशि, हुपसि, रेउ, ग्युला राइबबा नाग इसतेदियामकालि प्लेँपाइशशो नामनाति । मुरुपकि काङरे, सापसि, सुवा जिअÞशा फुबुर पा ग्लिशङा ग्लिश नामि । सापपा प्लापसाला पा ग्लिशो मुरुकालि कोशोनु सुइ बÞालाइ बाअÞने माचामसिबा नामनाति । ‘गोल गोल गोःःल, शेङना इँचिकाःमि मादुम ।’ गोइ यो पानदाप सुनुवारआ रेदियो कामेनतारि मिमशा ग्लिःति चाउ पोअÞशा । Read More
आँ ’मिचिमि थोइबि क्याःब वाबु
थोइबि क्याःब निमफाके आँस इँगि साया मिमसिब्ले खुपसि ‘यानथोलोजि’ कोःशोनोले आँकालि नेपालको आदिबासि किराँति जाति सेरोफेरो ख्योँपातिके पात ३२ के मिमसि पिताः । मेको पातमि देँःबा, “…हामिलाइ मादमासता नाइ प्यारो चा । ‘याबेत जिबेत सुखाम जिबेत रिनाम किरतो गिरताम पिबेत’ नाइ पेयारो लागचा । साबदाहारुले हामिलाइ पेत दिन साकदाइनान । सो’वाद दिन साकदाइनान । रुपारता बुरुक, सेगफिरिद सासुनार बिलफेरेद ओएनहारुले तेरेनचमाइ साबदा रापेर युददा साहितते दिए । उनिहारुका लागि लादने हामि बुददु बिरहारुले उनिहारुकाइ खातिर काताइ आउँंला सुमपिदियेउँ । काताइ हात सुमपिदियेउँ । काताइ एउता आँखा रा काताइ एउता खुतता पानि सुमपिदियेउँ रा सारबाङगा आसतिततो सुमपिदियेउँ ।” थामपान, एँको मिमसिब्लेके काः थोइबि पेरेम क्याःबाचा ‘क्याःब नाइलु’ आमके नेललि प्लोइँबा दिकिपुरखिआनके ताउचाच दातेमि काः क्यारु नामि । ङावु नु लोब निमफा गारशशा ब्लेअÞशो एँको खुपसिमि मुल सिनाअÞतिङा खोँलेब मुलाअÞति मु मालि देँःशा कोइँतासे । Read More
मै हुँ भन्नेहरुलाई थारिथिमलो क्याःब र क्याःब नाइलुको गतिलो झापड
–कोइँचबु काःतिच
धेरै कोइँचलाई लाग्न सक्छ कोइँच भाषा बोलेर कुनै फाइदा छैन । फाइदाकै कुरा गर्ने हो भने त कोइँच भएर जन्मिनु मै पनि फाइदा कहाँ छ र । नेपालको हकमा त खस बामन भएर जन्मिदा राम्रो । युके, अमेरिकामा गोरो छालाको वंशमै जन्मिदा राम्रो होइन र !
अवश्य धेरै कोइँचहरुलाई लाग्न सक्छ अवको जमना आइ टी को हो । यो जमना वान टच एराको हो । कोइँच भाषा, धर्म, संस्कृतिमा रत्तिनु, रल्लिनु भनेको काम नपाएकाहरुको दिन कटौनी बेजो मात्र हो । तर भर्खरका यी गधापच्चिसे उमेरका कोइँच बौलाएका नै हुन त ?
खै के स्वर्थ हो उनको प्रत्येक छुट्टीमा नेपाल टेक्दा कोइँच भाषामा एक एक कृति कोइँच समाजलाई दिने गरेका छन् । थाहा भएन किन हो ? उनी के चाहन्छन् ? ब्रिटिश गोर्खा आर्मीको रिक्रुट तालिम सकेर आफ्नो माटोमा पाइला राख्दा उनले कोइँच भाषाको गीतको म्युजिक भिडियोमा अभिनय गरे । अहिले एक वर्षपछि नेपाल फर्किएका छन् । तर उनले सिंगो कोइँच समाजको लागि आफ्ना दाजु थारिथिमलो क्याःबसँग मिलेर कोइँच भाषाको कविता संग्रह आँस इँगि साया उपाहार दिए । उनी केही नभएर पनि केही भएका छन् । सबैले भोलिकै लागि काम गर्ने हो । उनीहरुले पनि भोलिकै लागि काम गरेका हुन । फरक यत्ति हो उनीहरुले भौतिक जीवनको अन्त्य पछिलाई पनि केही गरेका छन् । Read More
सुनुवार सेवा समाज केन्द्रीय समिति नै अवैधानिक छ
खडोस सुनुवार
पूर्व सचिव, सुनुवार सेवा समाज, केन्द्रीय समिति
सुनुवार सेवा समाज केन्द्रिय समितिको आठौं सम्मेलन यही पुष ८–१०, २०६७ मा सम्पन्न गर्ने हल्ला बजारमा चलिरहेको खबर पाएँ । यो समाचार सुन्दा आफैंलाई लाज लागिरहेको छ । मैले यो चासो लिनु स्वाभाविक र नैसर्गिक अधिकार ठान्दछु । किनकि म यो समाजको एउटा सदस्य हुँ । त्यसपछि यस केन्द्रमा दुई पटक कार्यसमितिमा र एक पटक प्रकाशन समितिको सम्पादक पदभारको जिम्मेवारी वहन गरेको छु ।
म सुनुवार सेवा समाजको छैठौं कार्यकालको सचिव हुँ । यस हिसाबले यस संस्थाको म एउटा निवर्तमान पदाधिकारीको हैसियतले सुनुवार सेवा समाज केन्द्रीय समितिका वर्तमान पदाधिकारीहरुले विधानलाई कुल्चिएर आफूखुसी काम गरेको र एकतर्फी रुपमा अवैधानिक काम गरेको कुरा आम सुनुवार समुदायलाई भन्नै पर्छ । यो मेरो दायित्व सम्झेको छु ।
वर्तमान कार्यसमिति २०६४ सालको असोज महिनाको १३, १४ र १५ गते (अझ १६ गते विहान ६:०० बजेसम्म) समय लगाएर सातौं सम्मेलन आयोजना गरी निर्माण गरिदिएको कार्य समिति हो । यो समितिमा २३ जना सदस्यहरुको कार्य समिति रहेका छन् । २१ जना सम्मेलनबाट निर्वाचित सदस्य र २ जना सुनुवार विद्यार्थी समाजको अध्यक्ष र सुनुवार महिला समाजको अध्यक्ष पदेन सदस्य रहेका छन् । Read More
अवैधानिकले अवैधानिकताको काम गरेपछि
खडोस सुनुवार
पूर्व सचिव, सुनुवार सेवा समाज, केन्द्रीय समिति
यही २०६७।०८।१८ गते सुनुवार सेवा समाज काठमाडौं उपत्यका क्षेत्रीय समितिको सम्मेलन सम्पन्न भयो भन्ने खबर www.sunuwar.org को समाचारदाताले फोन गरेर मलाई पनि उक्त सम्मेलनको वारेमा सोधे पछि थाहा पाएँ । यस्तो खबर पाएपछि समाजको विकास र उन्नति हुनु राम्रो हो भन्ने लाग्यो । तर भोलिपल्ट वेभसाईट खोलेर हेरेपछि जिल्ला समितिहरुको अनुपस्थिति रहेको पाएँ । अनि यस समितिको विगततिर पनि फर्किएर हेरेँ । यो समितिको अघिल्लो सम्मेलन २०६३ सालमा भृकुटी मण्डपस्थित नेपाल ल क्याम्पसको हलमा सम्पन्न भएको हो । सालको हिसाब गर्दा अहिले पाँच वर्ष भइसकेको रहेछ । त्यसपछि सुनुवार सेवा समाजको विधानतिर पनि सम्झिन मन लाग्यो ।
संशोधित विधान (२०६४) हेर्दा केन्द्रीय समितिको हकमा परिच्छेद– ४ को दफा ११ को साधारण सभा÷सम्मेलन शिर्षकको (क) मा “प्रत्येक १/१ वर्षमा वार्षिक साधारण सभा र प्रत्येक ३/३ वर्षमा राष्ट्रिय सम्मेलन बोलाइने छ । तर आवश्यक परेमा अगावै पनि बोलाउन सकिने छ । यस सभा÷सम्मेलनमा देहाय बमोजिम तोकिएका सदस्य वा प्रतिनिधिहरूले मात्र भाग लिन र मताधिकार रहनेछ । अन्य सदस्यहरूको हकमा केन्द्रीय समितिको निर्णयले तोके अनुसार पर्यवेक्षकको रुपमा रहन सक्ने छन् ।” भनिएको छ । Read More
कोइँच (सुनुवार) कलाकार तथा चलचित्रकर्मीको सपना कस्तो हुनु पर्छ ?
–कोइँचबु काःतिच
चलचित्र निर्माणमा वृद्धि गर्दै जाने : दशौं योजनाको लक्ष्य । चलचित्र निर्माणात्म कार्यमा परिणात्मक वृद्धि गर्दै गुणात्मक चलचित्र निर्माण कार्य तर्पm लगानी बढ्दै गएको : दशौं याजनासम्मको उपलब्धि स्थिति ।
अद्यावधिक स्थितिको समीक्षा पृ.३८५
चलचित्र निर्माण पेशालाई मर्यादित र व्यवसायिक बनाई मौलिक नेपाली कथानक चलचित्र निर्माण गर्न उत्प्रेरित गर्ने ।
दीर्धकालीन सोच पं ३८७
नेपाललाई आकर्षक चलचित्र क्षेत्रको रुपमा विकास गरी चलचित्र सम्बन्धी सेवा सुविधा तथा पूर्वाधार मुलुकभित्रै स्थापना गर्ने ।
परिमाणात्मक लक्ष्यहरु पृ. ३८७
चलचित्र निर्माणमा निजी क्षेत्रलाई प्रोत्सहन गर्दै नेपाललाई अन्तराष्ट्रिय चलचित्र छायाँकन स्थलको रुपमा विकास गर्दै जाने ।
रणनीतिहरु पृ.३८८
चलचित्र क्षेत्रलाई मर्यादित व्यवसायको रुपमा विकास गर्दै मौलिक नेपाली चलचित्र निर्माणमा प्रोत्साहन गरिनेछ । चलचित्रमा अत्याधुनिक प्रविधिको उपयोगमा जोड दिइनेछ । चलचित्र क्षेत्रलाई व्यवस्थित र नियामित गर्न आवश्यक ऐन नियमको तर्जुमा गरिनेछ । चलचित्र जाँचपास व्यवस्थालाई सरल, पारदर्शी, वैज्ञानिक र झन्झटरहित बनाइने छ ।
नीति तथा कार्यनीतिहरु पृ.३९०
विभिन्न भाषामा मौलिक नेपाली चलचित्र निर्माण गर्ने, चलचित्र निर्माणमा नयाँ प्रविधिको प्रयोग गर्ने, फिल्म स्टूडियोको स्थापना गर्ने, छायाँकन स्थलहरुको पहिचान गर्ने ।
कार्यक्रमहरु पृ ३९१
चलचित्र विकास वोर्ड : कार्यक्रमहरु । १०.३३ (रु. करोडमा) । कैफियत : संस्था स्रोत ।
अनुमानित बजेट व्यवस्था पृ. ३९३ Read More
हौसाउने कोही भएनन् अब कुनै इरादा छैन

क्या. तिलक बहादुर सुनुवार
–कोइँचबु काःतिच÷रणवीर सुनुवार
‘धेरै लाहुरे (यो शब्दबाट अहिलेका ब्रिटिश गोर्खाहरु उन्मुक्तिको कोशिश गरिरहेका छन् ।) हरु ऐश आराममा अधिकांश समय र पैसा खर्चिन्छन्, विगतका आफ्नो औकात बिर्सीदिन्छन् । कोदोको ढिँडो र गन्द्रुकको झोल चटक्कै बिर्सीएर पोरिज र सुप भन्छन् । वनको गिठा भ्याँकुर खाएका उनीहरु पश्चिमी दासात्व स्वादलाई यति चाँडो अँगालो मार्छन् कि त्यो कुनै चटकीले कुनै चटक गर्दैछ । आफु जन्मेको, आफुले बाँच्नु पर्ने धरातल विर्सेर कता के नमिलेको कता के नपुगेको सृष्टिकर्ताले पहिलो पटक बनाएको सुली र खरानीको मानव जस्तै हुन्छन् । तर त्यस्ता लाहुरे पनि छन् जस्ले आफु जन्मेको माटो, भाषा, धर्म, कला–संस्कृति र आमालाई रातदिन मनमस्तिष्कमा बोकेर परेड खेल्छन् र उनीहरु हाम्रो मनमष्तिस्कमा परेड खेलीरन्छन् ।’ (सुनुवार भाई, सुनुवार समाजको यथार्थ चित्रण, चेतना ४:१, पृ.२०)
हिमालचुलि दाँदामि
ना दापचा थालेपतु जालामालला
कुमसो थालेशो बालबालला
लेकङा किससे कासतुरि
मादेसङा गाइँदा आराना
सिल पाइबा जिलके दिश जाना चाउ Read More