All about Sunuwar

लजावती झार

-जोन सुनुवार (टेकबहादुर)

जब मुस्कान मा ब्युझन्छ

पर्खाइ हुन्छ सुर्यदयको

अनि मुस्कुराउछ सुनौलो बिहानी

जुरमुराएर अनि दिशानिर्देश गर्छ!

झिस्मिसे मै लजावती झार!

अनि ठोकिन्छ कतै

खिस्स हुँदै कुरुप बन्छ!

खै कहाँ छ र यहाँ आत्मा अधिकार?

-प्लेत्ति, हाल मलेसिया

2 Comments to लजावती झार

  1. Padam Kumar Sunwar jespucha Suryebangsi kirati says:

    कोइच सुनुवार आफ्नु बा बाजे हरु ले नुवारण मा धुरीमा राखे को नाम हो/
    जोहन सुनुवार गोरा ले राखेको नाम हुनु सक्छ/
    तेसकारण एस्त कुरा पनि कोइच सुनुवार हरु ले
    बुझनु अव्सेकता निश्चित देखिए को छ/
    दुख नमन नु होला जोहन जी हामी सुनुवार को
    उठान को कुरा गरिदै छ भने जोहन को हैन अनि
    नगर्नु पर्ने हुन्छ कुनै कुरा सुनुवार कोइच मा
    बिचार गर्नुहोला जोहन हरु मेरो बिनम्र अनुरोध छ/

  2. Padam Kumar Sunwar jespucha Suryebangsi kirati says:

    कोइच सुनुवार आफ्नु बा बाजे हरु ले नुवारण मा धुरीमा राखे को नाम हो/
    जोहन सुनुवार गोरा ले राखेको नाम हुनु सक्छ/
    तेसकारण एस्त कुरा पनि कोइच सुनुवार हरु ले
    बुझनु अव्सेकता निश्चित देखिए को छ/
    दुख नमन नु होला जोहन जी हामी सुनुवार को
    उठान को कुरा गरिदै छ भने जोहन को हैन अनि
    नगर्नु पर्ने हुन्छ कुनै कुरा सुनुवार कोइच मा
    बिचार गर्नुहोला जोहन हरु मेरो बिनम्र अनुरोध छ/

Leave a Reply

Your email address will not be published. Required fields are marked *