निःशूल्क आँखा तथा नाक, कान, घाँटी परिक्षण हुँदै
![20140312_122723[1]](http://www.sunuwar.org/wp-content/uploads/2014/03/20140312_1227231-300x225.jpg) सुनुवार डट ओआरजि समाचारदाता ।
सुनुवार डट ओआरजि समाचारदाता ।
२८ फागुन, सुनुवार सेवा समाज भवन कोटेश्वर । आज विहान १० बजेदेखि सुनुवार सेवा समाज भवन कोटेश्वरमा निःशूल्क आँखा तथा नाक, कान, घाँटी परिक्षण हुँदै छ । सुनुवार सेवा समाज केन्द्रीय समिति कोटेश्वर र बाल नाक, कान आस्पताल र पुनःस्थापना सेवाको संयुक्त रुपमा आँखा तथा नाक, कान, घाँटी सम्बन्धि स्वस्थ परिक्षण शिविर आयोजना गरिएको हो । अहिले २ बजेसम्म उक्त शिविर सञ्चालन हुने छ ।
