All about Sunuwar

Sunuwar bhasa Radio 2068-04-14

[audio:http://www.sunuwar.org/radio/sunuwar2068-04-14.mp3]

Click on play icon to play koinch ( sunuwar ) radio

Hajurko Radio (Ramechhap)

कोइँच(सुनुवार) भाषाको पहिलो रेडियो कर्यक्रम किङलो चुपलु दोस्रो बर्ष पुरा गरेर तेस्रो बर्षमा प्रबेश गरेको उपलक्षमा बिशेष कर्यक्रम सुन्नुहोस् ।

6 Comments to Sunuwar bhasa Radio 2068-04-14

  1. सुनुवार भाषा को रेडियो कार्यक्रम सुन्दा सारै राम्रो लाग्यो र २ वर्षा ३ वर्षा पुगेकोमा खुसिलाग्यो र यो रेडियो ले अझै स्रोता हरुको मन छुन सफल रहोस भन्ने कामना गर्दछु

  2. amrit sunuwar says:

    धन्यबात यहाँ लाई शुभकामना दिनु भयको मा

  3. karnasunuwar yatacha says:

    धन्य बात सुनुवार भाषा बाट रेडियो मा दिनु भएको मा

  4. Bhawana sunuwar says:

    सुनुवार भाषा किन्ग्लो चुप्लु दोस्रो वर्ष पुरागरी तेस्रो वर्ष मा प्रवेश गरेको मा हार्दिक बधाई तथा सुभकामना ब्यक्त गर्दछु.

  5. padam kumar sunuwar says:

    सुनुवार किन्ग्लो चुप्लु ओदे सधै भरि बोस्या झागेसिस्या लल एको कार्यक्रम साफपानै रिम्स्यो छ जम्मै सुनुवार पुकी दुम्स्या एको कलि मुल्स्या चुइस्या होइचा माल्ब गो आतार्फारे सधै एको किन्ग्लो चुप्लु रेडियो कार्यक्रम कलि उत्तर उत्तर प्रगति के शुभकामना छ बोइल सिल्ल रिम्स्यो दुम्ल धन्नेबात !
    पदम कुमार सुनुवार फर्पु ८ लाकादु रामेछाप
    हाल दोहा कतार !

  6. b . t sunuwar ramechhap says:

    राम्रो त हो तर प्रचलित भाषा को बदला कपोल कल्पित शब्द प्रयोग नगर्नु होला विकृत पनि नपार्नु होला /

Leave a Reply

Your email address will not be published. Required fields are marked *