All about Sunuwar

Sunuwar bhasa Radio 2068-4-18

[audio:http://www.sunuwar.org/radio/Sunuwar radio programme_2068-04-18.mp3]

Click on play icon to play koinch ( sunuwar ) radio

कोइँच भाषामा पनि नेपाल सरकारले अनौपचारिक पाठ्यपुस्तक यसो भनौं प्रौढ शिक्षाको लागि पाठ्यपुस्तक तयार गरेको हुँदा उक्त पुस्तकको प्रयोग वा उपयोग गर्ने माध्यम वा तौर तरिका बारे नेपाल सरकारको सम्बन्धित स्थाई सरकारसँग किङलो चुप्लु -सुनुवार भाषाको पहिलो रेडियो कार्यक्रम) ले लिएको कुराकानी सुन्न नभूल्नु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *