कोइँच लोःमि बाइबाल ; केही खुशी, केही विचार बहस
सुनुवार डट ओआरजि समाचारदाता । १० फागुन, यालाखोम । बल्खु एमाले केन्द्रीय कार्यालय परको गैरा । रिङरोडभित्र लगभग दर्ुइ सय मिटरमा सानो खोल्सा तरेपछि ठूलो कम्पाउण्डमा जस्ताको भव्य सालोन चर्च । देशी-विदेशी पाहुनाहरु वीच कोइँच भेषभूषामा सजिएको कोइँच युवायुवती, बालबालिका र वृद्धाहरु । आत्यधुनिक बाजागाजामा सेमी कोइँच भाषामा कोइँच लोःमा अनुदित बाइबलका भजनहरुको गुञ्जन । अनुशासित तौरले साना साना बालबालिका समेत भर्ुइमा पलेटी कसेर बसेका । लाग्थ्यो, कुनै तालिम प्राप्त सैन्यको टुकडीले कुनै शुभोत्सवको एक्काइस तोपको सलामी दिनाको लागि Read the rest of this entry »
Sunuwar bhasa Radio 2068-11-03
Audio clip: Adobe Flash Player (version 9 or above) is required to play this audio clip. Download the latest version here. You also need to have JavaScript enabled in your browser.
Click on play icon to play koinch ( sunuwar ) radio
-:::: हार्दिक निमन्त्रणा ::::-
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूबाट समुद्घाटन हुने नेपाल प्रज्ञा–प्रतिष्ठान र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा आयोजित मातृभाषा राष्ट्रिय कविता महोत्सव–२०६८ मा यहाँको उपस्थितिका लागि हार्दिक अनुरोध ।
मिति : २०६८ फागुन ९ गते, मङ्गलबार
समय : दिनको १२:३० बजे
स्थान : नेपाल प्रज्ञा–प्रतिष्ठान
कमलादी, काठमाडौं
सुनुवार विद्यार्थीका पदाधिकारीहरुलाई शुभकामना तथा वधाई
सुनुवार डट ओआरजि समाचारदाता
६ फागुन, यालाखोम । सुनुवार सेवा समाज केन्द्रीय कार्य समितिले औपचारिकरुपमा आज सुनुवार विद्यार्थी समाज केन्द्रीय समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना तथा बधाई दिएको छ । सुनुवार सेवा समाजको भवन, कोइँचनगर कोटेश्वरमा शुभकामना तथा वधाई कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा सुसेस सल्लाहकार लोकप्रिय सुनुवारले शुभकामना तथा वधाई दिँदै धेरै वर्षछि नयाँ जोश र जाँगर बोकेर आएको नयाँ कार्य समितिका पदाधिकारी तथा सदस्यहरुले कोइँच चिनारीको लागि नयाँ योजना बनाएर अगाडि बढ्ने विश्वास व्यक्त गर्नु भयो । त्यस्तै गरी अर्का सल्लाहकार टेकबहादुर सुनुवारले पनि सुविस नयाँ समितिले कोइँचको पहिचान अक्षुण्ण राख्ने काममा लागी पर्नु पर्ने बताउनु भयो । कानुनी सल्लाहकार अतीत मुखियाले युवा जोश र जाँगरले भरिएका नयाँ कार्यसमितिले अध्ययन अनुसन्धानतिर लाग्नु पर्ने जसले गर्दा कोइँच पहिचान स्थापित गर्न सहयोग पुग्ने बताउनु भयो । Read the rest of this entry »
जलवायु परिवर्तन सम्बन्धि सचेतना कार्यक्रम तथा वेबसाइड सार्वजानिक
५ फागुन, यालाखोम । आदिवासी जनजाति चलचित्र महासंघले नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन तथा रेड साझेदारी कार्यक्रमको सहयोगमा जलवायु परिवर्तन तथा रेड कार्यक्रम सम्बन्धि एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा चलचित्र महासंघले आफ्नो वेबसाइड धधध। ाष्लाष्।यचन।लउ पनि सार्वजानिक गरेको छ ।
विहान ८ बजेदेखि शुरु भएको सचेतना कार्यक्रम साँझ ५ बजे सकिएको थियो । कार्यक्रमलाई विहानको खाजा र रजिष्ट्रेशन ८ देखि ९ बजेसम्म, उद्घाटन कार्यक्रम ९ देखि १० बजे सम्म, परिचय तथा लालिम व्यवस्था १० देखि १०.३० सम्म, वृत्तचित्र प्रदर्शनी तथा प्रवचन १०.४० देखि १२ बजेसम्म, खाना १२ देखि १ बजेसम्म, समुह प्रस्तुतीकरण १ बजे देखि ३ बजेसम्म, Read the rest of this entry »
-:::: हार्दिक निमन्त्रणा ::::-
नेपाल लोकतान्त्रिक किराँत सुनुवार संघको दोस्रो केन्द्रीय महाधिवेशन निम्न मिति, समय र स्थानमा हुन गैरहेकोले सो कार्यक्रममा उपस्थिति भै भव्यताका साथ सफल पारिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौं !
कार्यक्रम :
मिति : २०६८ फाल्गुन १३ गते शनिवार
समय : विहान १०:०० वजे
स्थान : श्री समाज सामुदायिक भवनको हल
वसुन्धरा, श्री टोल, काठमाण्डौ
आयोजक :
कमल प्रकाश सुनुवार
अध्यक्ष
नेपाल लोकतान्त्रिक किराँत सुनुवार संघ,
केन्द्रीय कमिटि
Sunuwar bhasa Radio 2068-10-25
Audio clip: Adobe Flash Player (version 9 or above) is required to play this audio clip. Download the latest version here. You also need to have JavaScript enabled in your browser.
Click on play icon to play koinch ( sunuwar ) radio















