All about Sunuwar

विशेष निमन्त्रणा

उपरोक्त सम्बन्धमा चुप्लु समाजद्वारा कोइँच (सुनुवार) भाषामा प्रकाशित कविद्वय थारिथिमलो क्या:ब र क्याब नाइलुको पहिलो कबिता सङ्ग्रह ‘आँस इँगि साया’ को लोकार्पण कार्यक्रममा तपाईको गरिमामय उपस्थितिको लागि चुप्लु समाज हार्दिक अनुरोध गर्दछ ।

मिति: २०६७ पौष २४ गते शनिवार । समय: १:३५ बजे
स्थान: सुनुवार सेवा समाजको भवन, कोटेश्वर, काठमाडौं ।

2 Comments to विशेष निमन्त्रणा

  1. Badhai chha Kyab thule nu kanchha kali,,

  2. sarbha pratham ta kbabi dhoya laiu bhadai cha. ajja sunuwar koincha sahityama 1 uta ita thapna saphal hunubayako cha ra bholi ko din ma pani yastai kam hura gardai aagadi badana ko lagi subhakamana.

Leave a Reply

Your email address will not be published. Required fields are marked *