All about Sunuwar

निमन्त्रणा

सुनुवार सेवा समाज, काठमाण्डौं उपत्यका क्षेत्रीय समितिको तेस्रो साधारण—सभा निम्न मिति स्थान र समयमा हुनेभएको हुदाँ यहाँको उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं ।
मितिः २०६७ मंसिर १८ गते शनिवार
स्थानः सुनुवार सेवा समाज, केन्द्रीय भवन कोटेश्वर ३५ काठमाण्डौं ।
समयः बिहान १० गते

आयोजक:
सुनुवार सेवा समाज
काठमाण्डैं उपत्यका क्षेत्रीय समिति

Leave a Reply

Your email address will not be published. Required fields are marked *