All about Sunuwar

उपस्थितिको लागि हार्दिक निमन्त्रणा

मति २०७० श्रावण ३ गते
श्री अध्यक्ष र महासचिव ज्यू ५६ जातीय संस्था
श्री संघीय परिषद सदस्य ज्यूहरु
श्री अध्यक्ष र महासचिव ज्यू ७ संम्बन्धन संस्था,
श्री अध्यक्ष ज्यू ७१ जिल्ला समन्वय परिषद

बिषय ः उपस्थितिको लागि हार्दिक निमन्त्रणा
नेपाल आदिवासी जनजाति महासंघले निम्न मिति, समय र स्थानमा “१९औं विश्व आदिवासी दिवस २०७० श्रावण २५ (अगष्ट ९ सन् २०१३) को तयारी बैठकमा यहाँको गरिमामय उपस्थितिको लागि  हार्दिक निमन्त्रणा गर्दछु ।
मिति ः २०७० श्रावण ६ गते आईतवार
स्थान ः ने. आ. ज. महासंघको सभा कक्ष
समय ः विहान ठीक ११ बजे

नगेन्द« कुमार कुमाल
अध्यक्ष
नेपाल आदिवासी जनजाति महासंघ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *