All about Sunuwar

खुशीको खबर कोइँच भाषाप्रेमीहरुको लागि

सुनुवार सेवा समाज जिल्ला समिति काठमाडौले कोइँच -सुनुवार) भाषा बोल्न नआउने कोइँचको लागि अडियो कोइँच लोः शेँसाइ श्रव्य सामाग्री उत्पादन गरीरहेको छ । तपाईँ पनि कोइँच भाषा जान्नु हुन्न तर सिक्ने तीव्र इच्छा छ भने www.sunuwar.org मा log in गरेर download गरी आफ्नो मोबाइलमा राखेर जहाँसुकै जुनसुकै बेला पनि सुनेर आफ्नो मातृभाषा सिक्न सक्नु हुने छ । तर कोइँच मातृभाषा मृत देख्न चाहने कोइँच बन्न नसकेकाका लागि यो कार्य महाकाउसो पनि लाग्न सक्छ ।

2 Comments to खुशीको खबर कोइँच भाषाप्रेमीहरुको लागि

  1. नमसेवल येहा हरुले गर्नु वयेको यो महान कार्य प्रति मा एकदमै आभारी छु तर खोइ क वन्नु र, आफ्नो पन वस सस्कृति हरौदेइ गएको हाम्रो समाजमा हामीले येथावत राख्नको निम्ति येहहरुले गर्नु भएको यो महान कर्येलाई सबैले सहर्स स्वीकारेर यसै अनुरुप चासो दिए त कत्ति राम्रो हुने थियो , के गर्नु आजकल त आफ्नो भाषा बोल्न लजाउने हरुपो छन् , लाज लग्क्ष रे आफ्नो भाषा बोल्दा सुहौदेइन रे लाटोकोसेरो हरु…..

  2. नमसेवल येहा हरुले गर्नु वयेको यो महान कार्य प्रति मा एकदमै आभारी छु तर खोइ क वन्नु र, आफ्नो पन वस सस्कृति हरौदेइ गएको हाम्रो समाजमा हामीले येथावत राख्नको निम्ति येहहरुले गर्नु भएको यो महान कर्येलाई सबैले सहर्स स्वीकारेर यसै अनुरुप चासो दिए त कत्ति राम्रो हुने थियो , के गर्नु आजकल त आफ्नो भाषा बोल्न लजाउने हरुपो छन् , लाज लग्क्ष रे आफ्नो भाषा बोल्दा सुहौदेइन रे लाटोकोसेरो हरु…..

Leave a Reply

Your email address will not be published. Required fields are marked *