All about Sunuwar

हार्दिक निमन्त्रणा

किरात कोइँचहरुको महान् चाड शाँदार पिदारको उपलक्ष्यमा काठमाडौं टुँडीखेलमा हुन गाइ रहेको शाँदार पिदार हाँसालताम-साल कार्यक्रममा उपस्थित हुन हार्दिक अनुरोध छ ।
समय : ११.०० बजे ।
मिति : २०७० जेठ १८ शनिवार
स्थान : टुँडीखेल, शहिदगेटसँगै ।
आयोजक
सुनुवार सेवा समाज
जिल्ला समिति, काठमाडौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *