All about Sunuwar

कोइँच सर्जकहरुलाई आफ्नो सिर्जना लिएर उपस्थित हुन हार्दिक अनुराध

कोइँच पहिचानको लागि साहित्य, सञ्चार र मनोरञ्जन ।यही मूल मन्त्र बोकेर कोइँच चुप्लु (चुप्लु समाज) ले अगाडि सारेको अभियान लागभग अब आधा दशक कटीसकेको छ । अहिले यसले मर्ुतरुप लिइसकेको पनि । अब यही ११ गते सनिवार सुनुवार सेवा समाजको भवन कोटेश्वरमा सुनुवार विद्यार्थी समाज, सुनुवार डट ओआरजिको संयुक्त पहलमा चुपलुमि कोइँच शारिरेँसो कार्यक्रम हुँदै छ । सम्पर्ण्ा कोइँच सर्जकहरुलाई आफ्नो सिर्जना लिएर उपस्थित हुन हार्दिक अनुराध छ ।
समय : दिनको ११। बजे
२०६८ साल चैत्र ११ गते शनिवार
कार्यक्रम संयोजक
इन्द्रसेन सुनुवार
सचिव, सुनुवार विद्यार्थी समाज
कोटेश्वर, काठमाडौं ।
सुनुवार डट ओआरजि, दुरदा डट कम, कोइँच चुप्लु (चुप्लु समाज)

2 Comments to कोइँच सर्जकहरुलाई आफ्नो सिर्जना लिएर उपस्थित हुन हार्दिक अनुराध

  1. नाईलू क्याबचा says:

    ल है हजुर यस्तो कम चै भै राख्नु पर्छा हाम्रो समुदायमा ,, येहाहरु सबैलाइ सुभकामना ..

  2. नाईलू क्याबचा says:

    ल है हजुर यस्तो कम चै भै राख्नु पर्छा हाम्रो समुदायमा ,, येहाहरु सबैलाइ सुभकामना ..

Leave a Reply

Your email address will not be published. Required fields are marked *