All about Sunuwar

निमन्त्रणा

नेपाल लोकतान्त्रिक किरात सुनुवार संघ, युवा तथा विद्यार्थी विभागले सदा झैँ २०६७ सालको एस एल सी (प्रवेशिका) परिक्षामा उत्तीर्ण उपलव्ध सुनुवार विद्यार्थीहरुलाई सम्मान गर्नुका साथै ०६८ सालको शुभ विजयादशमीको अवसरमा शुवाकामना आदान प्रदान गर्ने कार्यक्रमा रहेको हुदा निम्न मिति, समय र स्थानमा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक निमंत्रना गर्दछौ .
कार्यक्रम:
मिति: २०६८ भाद्र ३१ गते शनिवार
समय: विहान ११:०० वजे
स्थान: विश्व भाषा क्याम्पस हल,
प्रदर्शनी मार्ग, काठमान्डू
आयोजक:
नेपाल लोकतान्त्रिक किरात सुनुवार संघ
युवा विद्यार्थी विभाग,
वागबजार, काठमान्डू
पुनश्च: मार्कशीत्को फोटोकपी मिति २०६८/०५/२५ गते सम्म उपलव्ध गराइदिनु हुन समेत अनुरोध गरिन्छ .
सम्पर्क नम्वर: ९८४९०८५९८५, ९८५१०६५५६३, ९८४१४१४८६४

Leave a Reply

Your email address will not be published. Required fields are marked *