All about Sunuwar

उधौली षाँदर, साकेला, चासोक ताङनाम चोसोवा भब्यरुपमा मनाइदै …।।

६ पौष, २०६७ ललितपुर ।
काठमान्डु उपत्यकामा बसोवास गर्ने सम्पुर्ण किरांत समुदायले ललितपूर स्थित हातिबन र नखिपोटमा उधौली षाँदर, साकेला, चासोक ताङनाम चोसोवा मन्दिरमा उपस्थित भै आफ्ना इष्ट देवी देवता को पुजा गरि ष्यादर, साकेला, चासोक ताङनाम सिली गरेका थिए ।

One Comment to उधौली षाँदर, साकेला, चासोक ताङनाम चोसोवा भब्यरुपमा मनाइदै …।।

  1. lo rimso chha hai koinch pik yadepamin sandhei manecha malba aaike ritithiti kal praicha madummba….

Leave a Reply

Your email address will not be published. Required fields are marked *