All about Sunuwar

आज विश्व शान्ति दिवस मनाइयो

१६ आश्विन, २०६७ काठमान्डौं ।
साधना कला केन्द्रले आयोजन गरेको आज विश्व शान्ति दिवस रयालीमा जनजातिहरु अ-आफ्ना भेष भुषामा सजिएर भब्यताका रुपमा मनाउने क्रम्मा सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजले पनि साथ दिदै सफल पर्‍यो।

2 Comments to आज विश्व शान्ति दिवस मनाइयो

  1. nabin says:

    yo shanti diwas ma kunai sarentra lukeko chha.

  2. hopo says:

    Isn’t it disgusting? Just another drama. Laugh out Loud !!! किन मान्छेहरु आफ्नो कान नछामि कागको पछाडि दौडिरहेछन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *