All about Sunuwar

जुनसुकै पार्टर्ीीई भोट हाल्नुस् तर कोइँच हुँ भन्ने कुरा नविर्सर्ीी होस् : वल्लो किरात प्रादेशिक आमसभा सम्पन्न

-कोइँच बु काःतिच
DSC03206१२ पुुस, रस्नालु, वल्लो किरात । वल्लो किरात भूमि रामेछाप जिल्ला राशनाइलु रानी पोखरी पर्ूण्ा प्रा.वि.मा सुनुवार सेवा समाज तथा वल्लो किरात संघीय राज्य परिषद्को व्यवस्थापनमा आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपालको आयोजनामा सम्पन्न वल्लो किरात प्रादेशिक आमसभालाई सम्बोधन गर्दै विशिष्ट अतिथि पासाङ शर्ेपाले भन्नु भयो, तपाईँ जुनसुकै पार्टर्ीीई भोट हाल्नुस् तर कोइँच हुँ भन्ने कुरा नबिर्सर्ीी होस् । तपाईँहरु घर घरबाट जाग्नु भएन भने आन्दोलित हुनु भएन भने तपाईँहरुको पुख्र्यौली थलोमा स्वायत्तता पाउन सक्नु हुन्न ।
कोइँच गाउँमा पहिलो पटक भएको ऐतिहासिक आमसभामा बेताली, फर्पु, नमाडी, गुप्तेश्वर, कुँबु काँस्थली, प्रितीका सुनुवारहरु उपस्थित रहनु भएको थियो ।
ओल्लो किरात विशाल प्रादेशिक आमसभामा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंंघका अध्यक्ष नगेन्द्रकुमार कुमालले आदिवासी जनजाति कोइँचहरुको पुख्र्यौली थलोको लागि जे जस्तो कार्यक्रम गर्नु हुन्छ महासंघको ऐक्यवद्धता रहने छ भन्नु भयो । आमसभामा नेकपा एमाओवादी प्रतिनिधि पर्ूव सभासद तारानारायण श्रेष्ठले वल्लो किरात स्वायत प्रदेशप्रति पार्टर्ीीे तर्फाट र्समर्थन रहेको जानकारी गराउनु भयो ।
कोइँचभूमि रास्नालुमा पहिलो पटक यत्रो ठूलो कार्यक्रम भएको हुँदा सम्पर्ूण्ा रस्नालुवासी खुशी भएको जानकारी स्थानीय समाजसेवी छत्रबहादुर सुनुवारले बताउनु भयो । आमसभामा बर्ुर्के साँस्कृतिक समूहले विभिन्न नृत्य प्रस्तुत गरेका थिए । विभिन्न जातजातिले आ आफ्नो झाँकी प्रस्तुत गरेको थिए । कोइँच गाउँ भए पनि अहिलेसम्म ढोल झयाम्टा बजाएर शाँदार सिल ननाचेको हुँदा पुरानीय बुढापाकाहरु शाँदार सिल नाच्न पाउँदा औधि खुशी भएका थिए ।DSCN3910

2 Comments to जुनसुकै पार्टर्ीीई भोट हाल्नुस् तर कोइँच हुँ भन्ने कुरा नविर्सर्ीी होस् : वल्लो किरात प्रादेशिक आमसभा सम्पन्न

  1. padam kumar sunuwar surya bangsi kirati (belayet) says:

    मा-यी-पने कोइच पुकी बल-ल मिची ब्लास्यो ता-यी सावो/सई यी पुर्खा पुकी-मि ते-ते भोग चलन पस्यो थिए/दोस्यो पैसा गेस्या बा-मा नेवार मुनु ग्योलो थायिबा पुकी मोको लो थाहा ६अ-दे ६ऐन/तुयी-तेने/मतुयिनी मोको खोनेस्यो लो हन जोब-तुयी-बा कलि हिल-लो पने/बागमती सुनुवार किराती के दुम्चा मालबा/जनक्पुक मदेश नेल-ले किराती के दुम्चा-मालबा मा-प्लो-ने-ने स्याबास आतार्फा-ल कोइच यी-के भलो दुम्ला पुर्खापुकिमी यी कलि आसिर्बाद गेमेल गो-मि प्लोयिचा-मदुम्बा कोइच पुकी यी-के लगा पर्गी भुमि मत मि आसिर्बाद गेमेल एको ब्लेस्या भुल दुमता हन सुर्यबंगासी किराती पदम कलि छेमा गेचानाग सेवु हजुर-पुकी/

  2. padam kumar sunuwar surya bangsi kirati (belayet) says:

    मा-यी-पने कोइच पुकी बल-ल मिची ब्लास्यो ता-यी सावो/सई यी पुर्खा पुकी-मि ते-ते भोग चलन पस्यो थिए/दोस्यो पैसा गेस्या बा-मा नेवार मुनु ग्योलो थायिबा पुकी मोको लो थाहा ६अ-दे ६ऐन/तुयी-तेने/मतुयिनी मोको खोनेस्यो लो हन जोब-तुयी-बा कलि हिल-लो पने/बागमती सुनुवार किराती के दुम्चा मालबा/जनक्पुक मदेश नेल-ले किराती के दुम्चा-मालबा मा-प्लो-ने-ने स्याबास आतार्फा-ल कोइच यी-के भलो दुम्ला पुर्खापुकिमी यी कलि आसिर्बाद गेमेल गो-मि प्लोयिचा-मदुम्बा कोइच पुकी यी-के लगा पर्गी भुमि मत मि आसिर्बाद गेमेल एको ब्लेस्या भुल दुमता हन सुर्यबंगासी किराती पदम कलि छेमा गेचानाग सेवु हजुर-पुकी/

Leave a Reply

Your email address will not be published. Required fields are marked *