All about Sunuwar

सुनुवार सेवा समाजको रजत वर्ष कार्यक्रम समापन

25th-celebrationसुनुवार डट ओआरजि समाचारदाता
२५ वैशाख, कोटेश्वर । पहिचान र समानताको लागि प्रतिवद्धता नारा सहित सुनुवार सेवा समाज रजत वर्ष समापन भएको छ । यस अवसरमा सुनुवार सेवा समाजका संस्थापक, सुनुवार सेवा समाजलाई योगदान पुराउनु हुने महानुभावहरु कल्याण कुमार कार्की, डा. दोर्ते ब्लोचर्स, डा.लाल रापचा, चम्पक सुनुवार लगायत व्यक्तिहरुलाई सम्मान गरियो । साथै किरण मुखिया, बुद्धिबहादुर सुनुवार, जंगबहादुर सुनुवार युके लगायत सुनुवार समाज हङकङ, किरात सुनुवार सेवा समाज युके, सुनुवार सेवा समाज कतारलाई कोइँच पहिचानको वारेमा अमुल्य योगदान दिनु भएको हुँदा सम्मान गरियो ।
यसै अवसरमा जुरिच युनिभर्सिटीका एसोसियत प्रोफेसर डा. वर्नर एग्लीलाई मानर्थ सदस्यबाट सम्मान गरियो ।
साथै सुनुवार सेवा समाजको वार्षिक साधारण सभा पनि १३ जिल्लाको प्रतिनिधिको समुपस्थितिमा सम्पन्न गरियो ।

2 Comments to सुनुवार सेवा समाजको रजत वर्ष कार्यक्रम समापन

  1. धेरै राम्रो लग्यो हाम्रो वेस लै बिर्सनु हुदैन र जसरी हामीले यो हाम्रो सस्कृति ली भुलिउन भने हामी पक्का सुनुवार को पैचन मा सामेल रहन सक्क्षौ अति हामीले नै हाम्रो सस्कार लै भुलिउ भने हाम्रो चोर नाती हरु ले पनि भुल्न बदिया हुन्छन तेही वाए हामी जहाँ जहाँ भए पनि हाम्रो सस्कृति लै भुलन हुदै न / आज मैलaई धेरै खुसि लगायो र असरिनै हाम्रो सुनुवार जति ले आफ्नु सस्कृति र आफ्नु भाषा लै नभुलौ भन्ने अनुरोद गदछु

  2. धेरै राम्रो लग्यो हाम्रो वेस लै बिर्सनु हुदैन र जसरी हामीले यो हाम्रो सस्कृति ली भुलिउन भने हामी पक्का सुनुवार को पैचन मा सामेल रहन सक्क्षौ अति हामीले नै हाम्रो सस्कार लै भुलिउ भने हाम्रो चोर नाती हरु ले पनि भुल्न बदिया हुन्छन तेही वाए हामी जहाँ जहाँ भए पनि हाम्रो सस्कृति लै भुलन हुदै न / आज मैलaई धेरै खुसि लगायो र असरिनै हाम्रो सुनुवार जति ले आफ्नु सस्कृति र आफ्नु भाषा लै नभुलौ भन्ने अनुरोद गदछु

Leave a Reply

Your email address will not be published. Required fields are marked *