All about Sunuwar

भव्यरुपमा दोलखा सुनुवार सेवा समाजको प्रथम सम्मेलन हुँदै पहिचानको संकट

DSC_0174“हामीलाई कामी भनियो । डि.एस.पि, सि.डि.यो.अरुमा अनुरोध, हामीलाई कामी भन्नेलाई कारवाही गरियोस् ।”– ठूलो पाताल जिल्लाका अध्यक्ष लालबहादुर सुनुवारले आप्mनो पहिचान संकटमा परेको सन्दर्भमा आज सुनुवार सेवा समाज प्रथम जिल्ला अधिवेशनको अवसरमा प्रशासनलाई जानकारी गराउनु भयो । दोलखा जिल्लाका कोइँचहरु पहिलो पटक सुनुवार सेवा समाज, जिल्ला तदर्थ समिति गठन गरि प्रथम जिल्ला सम्मेलन आयोजना गरेको छ ।
भर्खरै प्रमुख अतिथि सुनुवार सेवा समाज केन्द्रीय समितिका अध्यक्ष मनप्रसाद सुनुवारले व्यानर अनवरण तथा नाअसो खुसबहादुर सुनुवार, ग्याँमि नरमाया सुनुवारहरुले जोर सागुन राखेर पिदार गरी कार्यक्रम उद्घाटन गर्नु भएको छ ।
अहिले दोलखाभरिका कोइँचहरु जिल्ला सदरमुकाम चरिकोट, चरिघेङको ए वान पार्टी प्यालेसमा जम्मा भएका छन् । यहाँ धुमधाम मलिन वातावरण छ । लोडसेडिङबाट यहाँ पनि अछुतो रहन सकेको छैन । पुरै चरिकोट कोइँचमय बनेको छ । ठूलो पातल तथा हाँवाबाट पाँच वस गाडीमा रिजार्भ सदरमुकाम आएर बजार परिक्रम गर्दा सडकको वरिपरि लामबद्ध भएर रमिता हेरेका थिए । अहिले नेपाल आदिवासी जनजाति महासंघ दोलखाका जिल्ला अध्यक्ष जंगबहादुर गुरुङ बोली रहनु भएको छ । उहाँले राजनीतिक पार्टीले अनुरोध गर्नु भयो, राजनीतिक पार्टीहरुले आदिवासी जनजातिको कार्यक्रमलाई जुहारी खेल्ने फोरम नगरी दिनुहोला ।

2 Comments to भव्यरुपमा दोलखा सुनुवार सेवा समाजको प्रथम सम्मेलन हुँदै पहिचानको संकट

  1. padam kumar sunuwar says:

    मार-दे -देमा कामि गे दोल्खे कोइच पुकिकलि/आ-मा इतिहास रुब स्यो हना मोको कलि देने चाब नि-नि-थियो नि है न/खोई रुप्स्यो सुनुवार यी के इतिहास हो मोदे गो सु नया यी के इतिहास्मी मार थियो ते-ते छन् मुलै-यो/देस्यो मलिने रुपिने देस्यो अर्थ मोको हो/आमा आम्के मार नया देस्यो लो रुप्ति-के काम पने सुकै-मि यो कामि मदेनीमि है हजुर पुकी/ना-मि सेव/आ-खी-प्रेत-ति मासेत-ति/

  2. padam kumar sunuwar says:

Leave a Reply

Your email address will not be published. Required fields are marked *