All about Sunuwar

नेल–लि वार–चि पाइ–बा कोइँच–आनकालि चेरे दुम–ला : बाढी पीडितलाई युके महिलाको सहयोग ।

sahayogसुनुवार डट ओआरजि समाचारदाता
२०, असौज, यालाखोम । ‘आँ गालागति दुम–शो खेम वार–चि पाइबा नेल–लि कोइँचकालि थुँ हार–श–शा चेरे दुम–ला । मुलाइ यो आँ जाहानआ नोफा वार–साउ । नोफा मानेःबा दुम–ता । तामिके खोइलि ग्लोइत–ता । खिँ कोरोमि योल–ताउ । रु नेल–लि ब्लालाचिला दुम–ता । एच–चि पाल किःशा बाअÞशो नुङ । एको केतमि मुल दासाइ नुम–मे नोले खिँ सेल–नुङ । बिसेस पा किरात सुनुवार माहिला सामाज युकेङा आदेच–चे पार–मिला सुनुवार नु साल–लाहाकार बाबाना पारिस–किरितकालि चेरे–दुम–ला दे आदारनामदार थार–नुङ ।’
किरात सुनुवार महिला समाज युकेले खिम–ति नाङ–थेलका बाढी पीडित शेरबहादुर सुनुवारलाई रु. २४००० (चौबिस हजार मात्र) सहयोग गरेको छ । किरात सुनुवार महिला समाज युकेका अध्यक्ष प्रमिला सुनुवार र सल्लाहकार भावना परिस्कृतसहितको पहलमा सो सहयोग रकम संकलन गरिएको हो । सहयोगदाता महिला समाज युकेले सिधै बाढीपीडित शेरबहादुर सुनुवारको हातमा सो रकम हस्तान्तरण गरिदिन अनुरोध भए अनुसार क्युइँत बु कल्याण कोषका अध्यक्ष रणवीर सुुनुवारको संयोजन र रामेछाप जिल्ला सुनुवार सेवा समाजका अध्यक्ष रमेशकुमार सुनुवारको मध्येस्थतामा आज सुनुवार सेवा समाज केन्द्रीय रहात कोषमा जम्मा भएको सो रकम सुनुवार सेवा समाज केन्द्रीय समितिका अध्यक्ष मनप्रसाद सुनुवारले युके महिलाको तर्पmबाट सहयोग रकम हस्तान्तरण गर्नु भयो । सो कार्यक्रममा उत्सुक र जागरुक कोइँच युवा दोलखा, ठूलो पाताल चोल–पेका जीवनकुमरा सुनुवार किरातले संकलन गर्नु भएको कपडा पनि हस्तान्तरण गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *