All about Sunuwar

उपत्यकामा पहिलो पल्ट घर-घरमा “शुरो चो:तेक” कार्यक्रम को थालनि

[singlepic id=488 w=300 h=220 float=left]२७ मे २०१०, ललितपुर, नेपाल; यसै उभौलि ष्याँदर पर्व देखि सु. से. स., जि. स. ललितपुर ले ष्याँदर पर्वलाइ गाउँ घरकै जस्तो पुर्णता प्रदान गर्दै लाने योजना अनुरूप “बुल्फे थुल्तेक” र “शुरो चो:तेक” कार्यक्रम को थालनि गरेको छ । पहिला हतिवन, टुडिंखेल र कोइंच भवन म सिमित ष्याँदर सिल अब “बुल्फे थुल्तेक” देखि शुभारम्भ भएर “शुरो चो:तेक” सम्म पुगेको छ । “शुरो चो:तेक” कार्यक्रम अन्तर्गत आज ललितपुरमा बसोवास गर्ने कोइँच वन्धुहरुको घर-घरमा शुरो अर्थात लक्षिण (सह) पुर्‍याउने काम गरियो । Click here for more photos

One Comment to उपत्यकामा पहिलो पल्ट घर-घरमा “शुरो चो:तेक” कार्यक्रम को थालनि

  1. januka sunuwar says:

    SEWU neli kali,
    suro chotike,moiti nga melo kali go anga ke thunga dekhi nai SHOWAGAT chha.NIRANTAR wuoiti lalla nel koinch ke mi suro wodilla boimala,thebe subechha. Dhanabad sabai lai suruwat karta haru lai ani sampurna koinch haru lai.
    januka

Leave a Reply

Your email address will not be published. Required fields are marked *