All about Sunuwar

राज्य पुन:संरचना र आदिवासी जनजाति सरोकार विषयक आन्तारक्रियात्मक वहस कार्यक्रम सम्पन्न भयो।

सुनुवार डट ओआरजि समाचारदाता ।
१७ मङ्सीर, काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा र आदिवासी तथा जनजाति संस्था महासंघ नेपाल,(NGO-FONIN)को प्रायोजकमा राज्य पुन:संरचना र आदिवासी जनजाति सरोकार विषयक आन्तारक्रियात्मक वहस कार्यक्रम आज अनमोल क्याटरीङ नयाँवानेश्वरमा सम्पन्न भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *